
Sgp
Jns
Ggp
ksb
Ggp
lnp
Dbs
Lnp
Lks
Pbu
Rgp
Dus
Rgp
Usb
Asb
Rgp
Rgp
राेल्पा । राेेेल्पाकाे त्रिवेणि २ दिवाङ्खाेलामा आज दिउँसो आगलागी हुँदा तीन घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । स्थानीय कर्ण बहादुर पुनले सामान्य घरायसी बिवाद पछि घरमा आगाे लगाएकाे पाइएकाे छ । पुनले लगाएको आगाेले गणेश राना र नाेखिरामा बस्नेतकाे घरमा समेत आगलागी भएकाे हाे । घरमा आगलागी भए सँगै घरमा रहेकाे नगद गरगहना अन्नपात […]
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिनु भयो । शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको हो […]
दाङ । गढवा गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालय दाङको पहलमा देउखुरीको कोइलाबासमा कोरोना चेकजाँचका लागि शुक्रवार हेल्थ डेस्क स्थापना गरिएको छ । गढवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकीको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष सहजराम यादव र स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले संयुक्त रुपमा हेल्थ डेस्कको उद्घाटन गर्नु भएको […]
दाङ । देउखुरीको राजपुर गापास्तरीय सामुदायिक बिध्यालयका प्रअहरुद्वारा विभिन्न मागहरु राखी शुक्रबार राजपुर गापामा ज्ञापनपत्र बुझाईएको छ। पालिकास्तरिय शिक्षानीति ,योजनावद्द तरिकाले दरबन्दी मिलान, निजिश्रोत शिक्षकको तलब ब्यवस्था, ११/१२ कक्षा संचालन गरेका बिध्यालयमा शिक्षक तलबको अनुदान लगायतका माग राखी गापामा उक्त ज्ञापनपत्र बुझाईएको हो । शुक्रबार गाउँपालिकाको ८ औं गाउँ सभा चलिरहेको कारण गापा प्रमुखलाई ज्ञापनपत्र […]
काठमाडौं । बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको छ । आगामी २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानी […]
बाँके । बाँकेको कम्दीमा प्रहरीमाथि आक्रमण भएको छ । डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित इलाका प्रहरी कार्यालय कम्दीका प्रहरी जवान श्रवण यादवलाई टिपरमा आएका व्यक्तिहरुले आक्रमण गरेका हुन् । गएराति टिपरमा सालको काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा कम्दीका प्रहरी जवान यादवले रोक्न खोजेपछि उहाँमाथि हातपात भएको हो । आक्रमण गर्ने चारै जना फरार […]
गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ७ स्थित सातदोबाटो सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ । सामुदायिक वनको सल्लाघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा बिहीबार स्थानीयवासी ७२ वर्षका मोहन फेवाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताउनु भयो । दिउँसोदेखि नै सल्किएको डढेलोले […]
दाङ । तुलसीपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परिक्षण गरिएकोमा २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पर्बद्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनु भयो । संक्रमण पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ र वडा नं. १७ का २१ महिलाहरु रहेका […]
दाङ । प्रज्वल स्मृति अध्यन केन्द्र गढवा गाउपालिका ४ परस्पुर देउखुरी दाङ र नेपाल प्रेसयुनियन दाङको सयुक्त आयोजनामा आज पृथु टेक्निकल कलेज बनगाउमा स्थानिय मुद्दाहरुमा स्थानिय पत्रकार र बरिष्ठ पत्रकार राजेन्द्र दाहाल बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।प्रज्वल स्मृति अध्यन केन्द्रका सयोजक मधुसुदन वलीको अध्यक्षता तथा बरिष्ठ पत्रकार राजेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको […]
दाङ । देउखुरीको लमहीमा रहेकाे एक मात्र सार्वजनिक बगैचाकाे बिहीबारदेखि सरसफाइ गरिन थालिएको छ । उक्त बगैचामा अत्यधिक फाेहर भए पछि लमही नगरपालिकाले १ जना कर्मचारी घटाएर सरसफाइ कार्य सुरु गरेकाे हाे । त्यस्तै बगैचामा रहेका जलाउन मिल्ने चिजबिज जलाएको छ भने अन्य बस्तु लागि संकलित गरेर फाेहर फाल्ने ठाउँमा ब्यबस्थापन गरिने भएको जनाएको छ […]