मेलम्चीको पानी काठमाडौंको महाँकाल क्षेत्रमा वितरण

काठमाडौं । काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण सुरु भएको छ । आइतबार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरिएको हो । सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएकाो थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । उक्त पानी आइतबार […]

अध्यक्षको लागि नेपाल पत्रकार महासंघमा ३ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्।संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गरेका छन्। यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, […]

ढिकपुरका अग्नि पिडीतलाई नेपाली कांग्रेसद्वारा जस्तापाता सहयोग

दाङ । देउखुरीको लमही नगरपालिका वडा नं.६ ढिकपुरका आगलागी पिडीतलाई नेपाली कांग्रेसले राहत प्रदान गरेको छ। नेपाली कांग्रेस लमही नगर समितिका सभापति शिव प्रसाद चौधरीको सक्रियतामा संकलन भएको ६० हजार बराबरको जस्तापाता लमही नगरपालिका वडा नम्बर ६ ढिकपुरका आगलागी पिडितलाई प्रदान गरिएको हो । त्यस्तै जस्तापाता प्रदान गर्दै क्षेत्रीय सभापति पाण्डेले बाढी पहिरो,आगलागी जस्ता प्रकोपबाट […]

आज आज होलि पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाण्डाै । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो […]

राप्ती उद्योग वाणिज्य संघको अध्यक्षमा सुरज खड्काको प्यानल विजय

दाङ । राप्ती उद्योग बाणिज्य संघ भालुवाङकाे शनिवार भएकाे निर्वाचनबाट सुरज खड्का नेतृत्वकाे संयुक्त व्यवसायिक प्यानल अत्याधिक बहुमतले बिजय भएकाे छ । मत परिणाम अनुसार सुरज खड्काले ४०९ मत ल्याएर विजय हुनु भएको छ । त्यस्तै उहाँको निकटतम प्रतिद्धन्दी स्वतन्त्र व्यवसायीक प्यानलका अध्यक्ष टोपबहादुर कार्कीले १४८ मत मात्र प्राप्त गरेका छन् । यसरी खड्का २६१ […]

कोरोनाले पछिल्लो २४ घण्टामा थप ८५ जनामा संक्रमण पुष्टि,३ जनाको मृत्यु

काठमाडौ । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । त्यस्तै ३ जनाको मृत्यु भएसंगै अहिलेसम्म कोरोनाका कारणमृत्यु हुनेको संख्या तीन हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २७ सय ४५ जनाको […]

निर्माण ब्यबसायी महासंघको प्रदेश कार्यालय लमहीमा स्थापना हुने

दाङ । नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशको कार्यालय स्थायी राजधानी देउखुरीमा स्थापना हुने भएको छ । महासंघको शुक्रबार लमहीमा बसेको प्रदेशस्तरीय बैठकले बुटवलमा रहेको अस्थायी कार्यालय स्थायी राजधानी लमहीमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । बैठकले लमहीमै आफ्नो स्थायी कार्यालय भबन बनाउन पहल गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले आगामी जेठ २१ […]

काङ्ग्रेस नेता जोशीलाई शीर्ष नेताहरुको श्रद्धान्जली

काठमाडौं । नेपाली कांग्रेसका दिवगंत नेता नवीन्द्रराज जोशीलाई शीर्ष नेताहरुले श्रद्धान्जली दिएका छन् । शुक्रबार राति निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस कार्यालय, सानेपामा राखिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे । सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु […]

लुम्बिनी प्रदेशले राजधानीको लागि रोक्का गरेको जग्गालाई गर्‍यो फुकुवा

दाङ । लुम्बिनी प्रदेशको राजधानी तोकिएको भालुवाङ क्षेत्रको जग्गा रोक्का फुकुवा भएको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले दाङको गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकामा रोक्का गरिएका जग्गा स्थानीय तहका प्रमुखको सिफारिसमा आन्तरिक अंशबन्डा, नामसारी र धितो राख्न मिल्ने गरी फुकुवाको निर्णय गरेको हो । यसअघि प्रदेशसभाले गत असोज २० गते […]

राजपुर गाउँपालिकाले गर्‍यो विभिन्न नीति नियम तथा कानुन पारित

दाङ । राजपुर गाउँपालिकाले आफ्नो ८ औं हिउँदे गाउँ सभाद्वारा विभिन्न नीति नियम तथा कानुन शुक्रबार पारित गरेको छ ।गत चैत ९ गतेदेखि सुरु भएको सभा समयको अभावले चैत १३ गतेलाई सारिएको थियो । त्यस्तै शुक्रबार गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा बसेको सभाले निम्न नीति नियम तथा कानुन पारित गरेको हो । जस अनुसार कृषि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]