
mbd
Pbu
Rbs
Gisld
Sds
Mbdvs

Rgs
Wsp
Gst
Sbs
Rsb
Bbbpu
Asm
Vor
Rgu
Ksm
Ggd
Sls
Hal
Ssm
Pvg
Bbu
nsb
Tsm
Rgu

Rmb
Jmb
sab
Bml
Abd
Jmb
Pls
bbt
Mks
Ptm
Rpp
Gsb
Syp
राेल्पा । राेेेल्पाकाे त्रिवेणि २ दिवाङ्खाेलामा आज दिउँसो आगलागी हुँदा तीन घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । स्थानीय कर्ण बहादुर पुनले सामान्य घरायसी बिवाद पछि घरमा आगाे लगाएकाे पाइएकाे छ । पुनले लगाएको आगाेले गणेश राना र नाेखिरामा बस्नेतकाे घरमा समेत आगलागी भएकाे हाे ।
घरमा आगलागी भए सँगै घरमा रहेकाे नगद गरगहना अन्नपात लत्ताकपडा भाँडाकुँडा सबै जलेर नष्ट भएका छन् । जनप्रतिनिधि,स्थानीय बासिन्दा,प्रहरी लगाएतले आगाे नियन्त्रणमा लिएका थिए भने आगलागीबाट भएकाे क्षेतिकाे पूर्ण तथ्यांक आउन नसकेको वडा न २ का वडा सदस्य धन बहादुर बस्नेतले जानकारी दिनु भयो ।
