
Anm
Ksm
Gmk
Pbu
mbd
Gisld
Mbdvs
Sds
Rbs

Rgu
Rgs
Bbu
Ssm
Rgu
Bbbpu
Sls
Rsb
Hal
Gst
Asm
Sbs
Tsm
nsb
Wsp
Ksm
Pvg
Ggd
Vor

Rpp
Pls
Mks
Rmb
Jmb
Abd
Syp
Gsb
Jmb
bbt
Bml
Ptm
sab
दाङ । देउखुरीको राजपुर गापास्तरीय सामुदायिक बिध्यालयका प्रअहरुद्वारा विभिन्न मागहरु राखी शुक्रबार राजपुर गापामा ज्ञापनपत्र बुझाईएको छ।
पालिकास्तरिय शिक्षानीति ,योजनावद्द तरिकाले दरबन्दी मिलान, निजिश्रोत शिक्षकको तलब ब्यवस्था, ११/१२ कक्षा संचालन गरेका बिध्यालयमा शिक्षक तलबको अनुदान लगायतका माग राखी गापामा उक्त ज्ञापनपत्र बुझाईएको हो ।
शुक्रबार गाउँपालिकाको ८ औं गाउँ सभा चलिरहेको कारण गापा प्रमुखलाई ज्ञापनपत्र प्रत्यक्षरुपमा बुझाउन नसकेपनि गापाको लेखा अधिकृत भारतमणि पोख्रेलको माध्यमबाट उक्त ज्ञापनपत्र बुझाईएको थियो ।
सो ज्ञापन सामुहिकरुपमा जनज्योती माबिका प्रअ केशवराम यादवले पढेर सुनाउँदै अधिकृत पोख्रेललाई बुझाइको थियो । उक्त ज्ञापनपत्र बुझ्दै ज्ञापनमा उल्लेखित मागहरु समयसापेक्ष भएकोले सजिलै सम्वोधन हुने सक्ने कुरा अधिकृत पोख्रेलले बताउनु भयो । त्यस्तै उक्त विषयमा गापा अध्यक्ष लोकराज केसीलाई सोधपुछ गर्दा ” ज्ञापनपत्रको अध्ययन गरि निचोड निकालिने” ब्यहोरा प्रस्ट पार्नु भएको छ ।
