चार दिनदेखि काठमाडौंमा उडान ठप्प,हेलिकोप्टर लाई कोभिडमाथि तुवाँलो संकट

काठमाडौं । हेलिकोप्टर व्यवसायीलाई कोरोना भाइरसको संकटमाथि तुवाँलो संकट थपिएको छ । काठमाडौंको आकासको भिजिविलिटी (हावाको पारदर्शीपन) कमजोर बनेसँगै सबै हेलिकोप्टर ग्राउण्डेड बनेका छन् । मनाङ एयरका प्रवन्धक राजु न्यौपानेका अनुसार हेलिकोप्टर पाइलटको नांगो आँखाले देखेको भरमा उडाउनु पर्ने एयरक्राफ्ट हो । सोहीकारण उपकरणका माध्यमबाट उडान–अवतरण गर्न सकिने जहाजहरुले मात्र धुलाम्य आकाशका बीच उडान गर्न […]

राजपुरमा हुने भनिएको रास्ट्रपति रनिङसिल्ड प्रतियोगिता स्थगित

दाङ । राजपुर गाउँपालिकाको आयोजना तथा श्री साधारण नमूना माबि सालभौरिको ब्यबस्थापनमा यहीँ चैत २२ गतेदेखि सुरु हुने भनिएको राजपुर गाउँपालिका स्तरीय प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता स्थगित भएको छ । जिल्ला प्रशासन कार्यलय दाङको सुचना र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको सूचना एवं यस राजपुर गाउँपालिकाका प्रअहरुको रायसुझाव लगायत अहिलेको बर्तमान परिस्थितिको कारण राजपुर […]

हात्तीपाइले रोगका बिरामी झापामा ५ सय ५३ जना

झापा। जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । त्यस्तै हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईँले गत वर्ष गरिएको सर्वेक्षणको तथ्याङ्कअनुसार खट्टा सुन्निएका ७२, हाइड्रोसिल भएका ३७२, हात र स्तन सुन्निएका […]

चैत १५ गते सवारी दुर्घटनामा ज्यान गुमाउने राजपुरका युवा रहेको खुल्यो

दाङ । चैत्र १५ गते सवारी दुर्घटनामा ज्यान गुमाएका युवा दाङ राजपुर गाउँपालिका वडा नम्बर ५ निवासी भोगेन्द्र सिंह राजपुतका कान्छा छोरा वर्ष २० का अभिनेश कुमार सिंह राजपुत भएको खुलेको छ । मृतक अभिनेश लामो समयदेखि भारतमा बस्दै आएकोले उतैबाट भारतीय आधार कार्ड बनाएको उनका बाबू भोगेन्द्रले बताए । अभिनेश भारतबाट ३/४ दिन अघि […]

पत्रकार महासंघको निर्वाचनमा अध्यक्षको लागि पाेख्रेल सहित ५ जनाकाे उम्मेदवारी

दाङ । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा दाङका विपुल पोख्रेलको उम्मेदवारी परेको छ । यसअघि उहाँ पत्रकार महासंघको वरिष्ठ उपाध्यक्ष रहनु भएको थियो । नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघको निवार्चन यही चैत २५ गते हुँदैछ । श्रमजिवी पत्रकारहरुको हक अधिकार स्थापित गर्न र प्रेस स्वतन्त्रताका लागि आफूले अध्यक्षमा उमेद्वारी दिएको पोख्रेलले प्रतिकृया दिनु […]

होली मेलामा झडप हुँदा बागलुङमा २ जनाको मृत्यु,बेपत्ता युवाहरु सम्पर्क

बाग्लुङ । बाग्लुङ,प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी आइतबार भएको ग्याङ फाइटमा हराइरहेका सबै युवा सम्पर्कमा आएका छन् ।आइतबार बल्देधुरीमा होली मनाउने र बनभोज खाने क्रममा बाग्लुङको निसीखोला गाउँपालिका- ७ राजकुत र बडीगाड गाउँपालिका- १० दर्लिङका युवाहरूबीच ग्याङ फाइट भएको थियो। त्यस्तै झगडामा परी निसीखोला-७ राजकुतका अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर […]

मंगलबारदेख देशभरका शिक्षण संस्था चार दिन बन्द हुने

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा […]

तराईको मधेसमा आज हर्षोलासपूर्वक होली पर्व मनाइँदै

काठमाडौं । रंगहरूको पर्व फागु (होली) दाङ सहितका तराई-मधेसमा आज हर्षोलासपूर्वक होली पर्व मनाइँदै छ । पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो । होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना र […]

प्रहरीले भरुवा बन्दुक सहित दाङमा दुईजनालाई पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना भरुवा बन्दुकसहित पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १२ चम्पाखेल भलानेरी सृजना सामुदायिक वनस्थित जंगलमा शिकार खेल्ने क्रममा ५१ वर्षिय टेक बहादुर गुरुङको मृत्यु भएको घटनामा संलग्न दुई जनालाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ […]

देउखुरीको राप्ती उद्योग वाणिज्यसंघका नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण

दाङ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङका नवनिर्वाचित पदाधिकारीहरुलाई एक समारोहका बीच आइतवार भालुवाङमा गोपिनियताको शपथ ग्रहण गराउनुको साथै पदहस्तारण कार्यक्रम सम्पन्न भएको छ । यस्तै नवनिर्वाचित अध्यक्ष सुरज खड्कालाई निर्वाचन समितिका संयोजक टोपबहादुर झार्कीले शपथ खुवाउनु भएको थियो भने अध्यक्ष सुरज खड्काले अन्य पदाधिकारीहरुलाई शपथ खुवाउनु भएको थियो । त्यस्तै निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेलले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]