
jsb
Gsb
Usb
Rks
Bsn
Rsb
Tgp
Ssb
Nsb
Ppu
Ksb
Fmb
Ssb
Ksb
Ksb
Csb

Gsb
Tsb
Usb
Hl1
Ssb

Rgu
ptl
Nps
दाङ । राजपुर गाउँपालिकाको आयोजना तथा श्री साधारण नमूना माबि सालभौरिको ब्यबस्थापनमा यहीँ चैत २२ गतेदेखि सुरु हुने भनिएको राजपुर गाउँपालिका स्तरीय प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता स्थगित भएको छ ।
जिल्ला प्रशासन कार्यलय दाङको सुचना र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको सूचना एवं यस राजपुर गाउँपालिकाका प्रअहरुको रायसुझाव लगायत अहिलेको बर्तमान परिस्थितिको कारण राजपुर गाउँपालिका र साधारण माबिको समन्वयको आधारमा स्थगित गरिएको राजपुर शिक्षा शाखा प्रमुख केशव लम्सालले जानकारी दिनु भएको हो ।
