
Sds
Rbs
Mbdvs
Gisld
mbd
Pbu

Rgu
Wsp
Rgs
Ggd
Vor
Rsb
Hal
Ssm
Bbbpu
Ksm
Sls
Asm
Gst
nsb
Tsm
Pvg
Bbu
Rgu
Sbs

Jmb
Bml
sab
Abd
Ptm
Syp
Mks
Pls
Gsb
Rpp
Jmb
Rmb
bbt
काठमाडौं । रंगहरूको पर्व फागु (होली) दाङ सहितका तराई-मधेसमा आज हर्षोलासपूर्वक होली पर्व मनाइँदै छ । पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो ।
होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
