ट्याक्टर दुर्घटना हुँदा प्युठानमा एकजनाको मृत्यु

प्युठान । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर ३ आरुपाटामा मंगलबार बेलुका लु ३ त १०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही गाउँपालिका वडा नम्बर २ कमिरेपानीका २९ वर्षीय झबिन्द्र सामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिनु भयो । […]

नेपाल तरुणदल क्षेत्र नम्बर २ सल्यानले अग्निपिडित लाई नगद र खाद्यान्न बितरण

दाङ । नेपाल तरुणदल क्षेत्र नम्बर २ सल्यानले मंगलबार अग्निपिडितलाई नगद तथा खाद्यान्न राहत स्वरुप प्रदान गरेको छ । क्षेत्रिय सभापती एकराज वलीको अगुवाईमा विभिन्न सँघसँस्था तथा ब्यक्तिहरु बाट राहत सँकलन गरि ४५ हजार बराबरको खाद्यान्न तथा नगद सहयोग गरेको हो । पिडितको घाउमा थोरै भएपनि मल्हम लगाउने प्रयास गरिएको सभापती एकराज वलीले बताउनु भयो […]

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता खारेज

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुग्नु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन अध्यक्ष दाहाल अदालत पुग्नु भएको हो । अदालतमा उहाँसँगै नेताहरू वर्षमान पुन, हरिबोल गजुरेल,जनार्दन शर्मा,दिनानाथ शर्मा,गिरिराजमणि पोखरेल,अधिवक्ता एवं सांसद् रामनारायण बिडारी पम्फा भुषाल अदालत पुग्नु […]

भारतबाट-कैलालीमा आएका १२ जनालाई कोरोना पुष्टि

कैलाली । धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ । सेती प्रादेशिक अस्पताल अन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा आज गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनु भयो । तीमध्ये केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट आएका १२ जनामा कोरोना […]

अनिश्चितकालिन बन्दलाई यातायात मजदुर संगठनले गर्‍यो फिर्ता

दाङ । यातायात मजदुर संगठनले आह्वान गरेको अनिश्चित कालिन बन्द फिर्ता भएको छ । यातायात मजदुर,यातायात व्यवसायी र स्थानीय प्रशासनबीच बैठक बसी आज एक बजेदेखि फिर्ता हुने भएको हो । यातायात मजदुर, यातायात व्यवसायी बिच ६ बुंदे लिखित सहमति गरी बन्द खुल्ने भएको छ । बैठक प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बैठक बसेको थियो […]

स्थानीय सरकारलाई अर्बौंको सरकारी बाँकी रकम उठाउन महालेखाले गुहार्‍यो

काठमाडौं । व्यक्ति,फर्म,कम्पनी,संस्थाहरुले नेपाल सरकारलाई तिर्नुपर्ने अर्बौं सरकारी बाँकी रकम उठाउनका लागि संघीय सरकारले स्थानीय सरकारलाई गुहारेको छ । नेपाल सरकारलाई तिर्नुपर्ने अर्बौं रकम नतिरेका व्यक्ति तथा संघसंस्थाहरुबाट लामो समयसम्म रकम उठाउन नसकेपछि संघीय सरकारले यसका लागि स्थानीय सरकार गुहारेको हो । त्यस्तै महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम बुझाउन बाँकी व्यक्ति,फर्म,कम्पनी, संस्थाहरुको लगत स्थानीय […]

हितेश गोल्छा १५ अर्बको डिल गरेर एमालेमा प्रवेश गरेको खुलासा

काठमाडौं । नेपालको इतिहास बोकेको भृकुटी कागज कारखाना अहिले मृत अवस्थामा छ । चीन सरकारले २०४२ सालमा अनुदानमा स्थापना गरिदिएको यो कागज कारखाना नेपाली काँग्रेसको नीजिकरणको सिद्धान्तको शिकार भयो । त्यस्तै डा. रामशरण महत सहितले २०४८ सालमा निजीकरण गरेका यो उद्योगको २०४९ साल मंसिर ५ गते सम्पत्ति र व्यवसाय नीजि क्षेत्रलाई बिक्रि गरियो । गिरिजा […]

बाघको आक्रमणबाट बर्दियामा फेरि एकजना घाइते, बर्दिया निकुञ्ज बेखबर

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका वार्ड नं १ जनकनगर बस्ने २३ वर्षीय तुलाराम थारुलाई बाघले आक्रमण गरि घाइते बनाएको छ । पटक पटक मान्छे मार्दा मान्छेलाई आक्रमण गर्दा समेत नियन्त्रण गर्न नसकेको बर्दिया राष्ट्रिय निकुञ्ज भने बेखबर भएको स्थानीय बासी राधा चोधरीले बताइन् । सोमबार बिहान करिब ५ः३० बजेको समयमा खेतमा पानी चार्न गएको बेला […]

मंगलबारदेखि दाङमा यातायात बन्द गर्ने यातायात मजदुरहरुको घोषणा

दाङ । यातायात मजदुरहरुले विभिन्न माग राख्दै भोलीदेखि यातायात ठप्प पार्ने बताएको छ । मजदुरहरुले विभिन्न माग राख्दै यात्रुबाहक सवारी साधन अनिश्चितकालका लागि ठप्प पार्ने बताएका हुन् । त्यस्तै यातायात मजदुरसँग सम्बद्ध विभिन्न संघसंगठनहरुले हिजो तुलसीपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । यस्तै उनिहरुले पहिलो चरण अन्तर्गत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प […]

थप पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार १२२ जनाको नमुना परीक्षण गर्दा कुल १४१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७६ हजार ९८० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ६१२ जना […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]