
Rgp
Usb
Pbu
Rgp
Rgp
Rgp
Dbs
Ggp
Asb
Dus
lnp
Lnp
Sgp
Jns
ksb
Lks
Ggp
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्की प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको छ । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै शुक्रबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको हाे । संबिधान दिवश २०७६ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिभुषण प्रदान […]
दाङ । दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य फेरि बढेको छ । चैत्र २८ गते देखि लागू हुने गरि बढेको हाे । देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शनिवार सिसहनियाँमा बसेको बैठकले कुखुराको मुल्य बढाएको हो । अव तयारी ब्रोइलर खोर काटा प्रती केजी २५० रूपैयाँ, बजार काटा प्रती केजी २६० रूपैयाँ र […]
दाङ । अन्तर पार्टी महिला संजालको आठौ जिल्ला अधिवेशन तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ ।सो संजालका जिल्ला अध्यक्ष सुशिला पौडे्लको अध्यक्षता तथा प्रदेश अध्यक्ष गंगा शाहीको प्रमुख आतिथ्यतामा अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । त्यस अबसरमा प्रमुख अतिथि शाहिले महिलाका हक अधिकार स्थापित गराउनका निम्ती संजालले महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभयो […]
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोख्रेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । तर पोख्रेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका छन् । निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्यानलका उम्मेदवार […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका स्थित शसराम राना मगरको घरमा आगलागी भएको छ । शुक्रबार दिउँसो १:३० बजेतिर रानाको एक तले र दुई कोठाको घरमा आगजनी हुँदा पुर्णरुपमा जलेर नष्ट भएको हो । सो आगलागिबाट पशुचौपाय, लत्ताकपडा, खाद्यन, नगद, लगायत घरमा रहेको सम्पुर्ण सरसामान जलेर नष्ट हुँदा अन्दाजी १० लाख […]
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरीले कपिलवस्तु जिल्ला शिवपुरमा १४ साउन २०६५ सालमा भएको गोलीकाण्डमा संलग्न रहेका एक अभियुक्तलाई घटनाको १२ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शिवपुरका ४२ वर्षीय बिश्वनाथ यादवलाई गोली हानेर हत्यामा संलग्न रहेका सोही स्थानमा बसोबासगर्ने असलम मुसलमानलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कपिलवस्तुका डीएसपी धर्मराज […]
बाँके। ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । कोहलपुर प्रहरीका अनुसार कोहलपुरको हाइस्कूल चोक नजिक पैदल हिडिरहेका दुई भारतीय र एक नेपालीको साथबाट कटुवा पेस्तोल र गोली बरामद भएको हो ।यस्तै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी रविन्द्र खनालले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा भारत बाबागञ्जका महताप्रसाद खटिक […]
दाङ । देउखुरी उधाेग बाणिज्य संघकाे आयाेजनामा देउखुरीका दुईवटा उघाेग बाणिज्य संघका नबनिर्बाचित पदाघिकारिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम बिहीबार लमहीमा संम्पन्न भएको छ । यस्तै संघका अध्यक्ष खगेश्वर खनालकाे अध्यक्ष्यता तथा संघका निबर्तमान अध्यक्ष रत्न प्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे । त्यस्तै राप्ती उबासंघ भालुवाङ र गढवा उबासंघका नबनिर्बाचित पदाधिकारिहरुलाई फुलमाला अबिरजात्रा गरेर […]
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा कडा प्रतिस्पर्धाका विचमा दुर्गालाल केसी निर्वाचित हुनुभएको छ । केसीले उहाँका निकटम प्रतिस्पर्धी लक्ष्मी आचार्यलाई ११ मतलेपछि पार्दै जित हात पार्नुभएको छ । केसीका निकटम प्रतिस्पर्धी आचार्यले १ सय २४ मत प्राप्त गर्नुभएको हो भने १ सय ३५ मत सहित केसीले नेपाल पत्रकार महासंघ दाङ शाखाको नेतृत्व […]
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखामा ११३ मत गन्दा अध्यक्षमा दुर्गालाल केसीको अग्रता कायमै छ । त्यस्तै बिहीबार बिहानबाट सुरु भएको मतगणना अनुसार अध्यक्षमा दुर्गालाल केसीको ६२,लक्ष्मी आचार्यले ५१ मत प्राप्त गरेका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सन्तोष सुवेदी ६८, ओपेन्द्र बस्नेत ४४, उपाध्यक्ष महिलामा बसुन्धरा गौतम ७६, रन्जिता शर्मा ३५ मत ल्याएका छन् […]