लमही न.पाद्वारा तिन सय उन्चालीस जनालाई अपांग परिचयपत्र वितरण

दाङ । देउखुरी लमही नगरपालिकाले नयाँ अपांगता भएका कुल तीन सय उन्चालीस जना नागरिकहरुलाई अपांग परिचयपत्र बितरण कार्य सोमबार संम्पन्न गरेको छ । जस अर्तरगत लमही नगर भित्र रहेका कुल २६ जना लाई पहिलो,हरियाे,निलाे र सेताे रंगका बेग्ला बेग्लै परिचयपत्र बितरण गरेकाे हाे । परिचय वितरण कार्यक्रममा लमही न.पा-१ देखि ना‌ै नम्बर वडाका अपांगहरुको उपस्थिति […]

कांग्रेस परित्याग गरि स्याङ्जामा सिङ्गो बस्ती नै एमालेमा प्रवेश

स्याङ्जा । मुलुकमा राजनीतिक उथल पुथल भइरहेको समयमा नेकपा एमालेको भने जनलहर व्यापक मात्रामा बढ्दै गइरहेको छ । यसै क्रममा स्याङ्जाको वालिङ १४ लंकाकोटको शनिवार एउटा सिंगो बस्ती नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको छ । उक्त ठाउँमा दर्जनौं कांग्रेसका युवा युवती, वृद्ध वृद्धाको एमालेमा प्रवेश गरेका हुन् । मुलुकको विकास र समृद्धिको […]

दाङको देउखुरीमा आगलागी हुँदा चौधरीको मृत्यु:३५ लाख बराबरको क्षति

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरिया देखि गढवा गाउँपालिका वडा नम्बर १ बडहरा जोड्ने झोलुङ्गे पुल निर्माण हुँदै छ, सोही पुल निर्माण गर्नका लागि कामदारहरुको क्याम्प साइड रहेको थियो भने कामदारहरुले मोबाईल चार्ज गर्न राखेको बेला तार सर्ट भएर आगलागी भएको हुन सक्ने साइड ओभरसियर विक्रम बस्नेत ले जानकारी दिनु भयो । […]

काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने

काठमाडौं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । त्यस्तै बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको […]

दाङको चुनाबमा प्रेस यूनियनले संस्थागत अन्तरघात गरेकाे सेन्टरकाे निष्कर्ष

दाङ । दाङको पत्रकार महासंघको चुनाबमा गठबन्धन गरेको प्रेस युनियन दाङले अन्तर्घात र धोका दिएको प्रेस सेन्टरले निष्कर्ष निकालेको छ ।सेन्टरका जिल्ला अध्यक्ष प्रकाश चौधरिले शनिबार प्रेस बिज्ञप्ति जारी गरेर युनियनले चुनाबमा धोका दिएको निष्कर्ष निकालीएको बताएका हुन । विज्ञप्तीकाे पुर्णपाठ सहित

सरोकारवालालाई छलफलका लागि शिक्षा मन्त्रालयले बोलायो

काठमाडौं । विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विहान ८ बजे बोलाएको छ । बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट)को संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई […]

अखिल (छैंठौ) दाङको जिल्ला सम्मेलन आउँदो जेठ १ गते हुने

दाङ । राजमो निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)को १६ औं जिल्ला सम्मेलन २०७८जेठ १ गते जिल्ला सदरमुकाम घोराहीमा हुने भएको छ । संगठनको शनिबार बसेको जिल्ला समितिको पाँचौं पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । “संघियता,भ्रष्टाचार, शैक्षिक निजीकरणकाे भण्डाफाेर,सर्व शुलभ र जनमुखि शिक्षामा हाम्रो जाेडका लागि १६ औं जिल्ला सम्मेलन” […]

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस्तै १४औं महा धिवेशनको सन्दर्भमा बैठक बस्न लागेको उनले बताए । पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ । पूर्व पदाधिकारीहरुलाई […]

पाेख्रेल महासंघकाे अध्यक्षमा ६ हजार ९ सय बढी मतका साथ विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघले मुलुक संघीय संरचनामा गएपछि महासंघकाे नेतृत्वकाे लागि पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिएको छ । अन्तिम मत परिणाम अनुसार विपुल पोख्रेलकाे प्यानल विजयी भएको हो । निर्वाचन समितिका अनुसार महासंघ को अध्यक्षमा लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको छ । यस्तै महासंघको चुनावमा कांग्रेस, माओवादी, एमालेको […]

उदयपुरको अजगढाबाट अवैध लागूऔषध गाँजा सहित चौधरी पक्राउ

उदयपुर । चौदण्डिगढी नगरपालिका वडा नम्बर ९ अजगढाबाट करिब १ केजी ९ सय १५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ५५ वर्षीय तिलक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । त्यस्तै विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]