
Pbu
Gesld
Mbf
dpm
Ges
Dpm
Snmbs
Dbc
rgs
Snmbs
snmbs
Amb
Sdc


दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा कडा प्रतिस्पर्धाका विचमा दुर्गालाल केसी निर्वाचित हुनुभएको छ । केसीले उहाँका निकटम प्रतिस्पर्धी लक्ष्मी आचार्यलाई ११ मतलेपछि पार्दै जित हात पार्नुभएको छ ।
केसीका निकटम प्रतिस्पर्धी आचार्यले १ सय २४ मत प्राप्त गर्नुभएको हो भने १ सय ३५ मत सहित केसीले नेपाल पत्रकार महासंघ दाङ शाखाको नेतृत्व हात पार्नु भएको छ ।
