
mbd
Pbu
Gisld
Sds
Mbdvs
Rbs

Tsm
Pvg
nsb
Rgu
Rgu
Rsb
Asm
Ksm
Ggd
Gst
Wsp
Sls
Rgs
Vor
Bbu
Sbs
Ssm
Hal
Bbbpu

Ptm
Abd
Pls
Bml
Jmb
Jmb
Mks
bbt
sab
Rpp
Syp
Rmb
Gsb
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्की प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको छ ।
नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै शुक्रबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको हाे ।
संबिधान दिवश २०७६ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिभुषण प्रदान गर्ने घोषणा बमोजिम नै प्रवल जनसेवाश्री चतुर्थ श्रेणी प्रदान गरिएको हाे ।
बर्दिया प्रहरी प्रमुख एसपी कार्की भर्खरै जिल्लामा आएदेखि नागरिकको घर घरमा गएर घर दैलोमा कार्यक्रम लिएर प्रहरी मेरो साथी र प्रहरीको व्यबहार नागरिकको गुनासो सुन्ने काम गर्दै प्रहरी जनताको सुरक्षामा सधैं साथमा साथ दिने कार्यलाई निरन्तरता दिनुभएको छ ।
