मेगमन बुढा शनिबार, चैत्र २८, २०७७

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका स्थित शसराम राना मगरको घरमा
आगलागी भएको छ ।

शुक्रबार दिउँसो १:३० बजेतिर रानाको एक तले र दुई कोठाको घरमा आगजनी हुँदा पुर्णरुपमा जलेर नष्ट भएको हो ।

सो आगलागिबाट पशुचौपाय, लत्ताकपडा, खाद्यन, नगद, लगायत घरमा रहेको सम्पुर्ण सरसामान जलेर नष्ट हुँदा अन्दाजी १० लाख बरारको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै आपत बिपतमा सहयोग र सहकार्य गर्न सम्पुर्ण संघ संस्था स्थानिय सरकारलाई सो गाउँका समाजसेवी अमृत खड्काले अनुरोध गर्नु भएको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]