
Ksb
Ppu
Ksb
Nsb
Tgp
Csb
jsb
Gsb
Rsb
Bsn
Ssb
Ksb
Ssb
Usb
Rks
Fmb

Tsb
Ssb
Hl1
Gsb
Usb

Nps
ptl
Rgu
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका स्थित शसराम राना मगरको घरमा
आगलागी भएको छ ।
शुक्रबार दिउँसो १:३० बजेतिर रानाको एक तले र दुई कोठाको घरमा आगजनी हुँदा पुर्णरुपमा जलेर नष्ट भएको हो ।
सो आगलागिबाट पशुचौपाय, लत्ताकपडा, खाद्यन, नगद, लगायत घरमा रहेको सम्पुर्ण सरसामान जलेर नष्ट हुँदा अन्दाजी १० लाख बरारको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै आपत बिपतमा सहयोग र सहकार्य गर्न सम्पुर्ण संघ संस्था स्थानिय सरकारलाई सो गाउँका समाजसेवी अमृत खड्काले अनुरोध गर्नु भएको छ ।
