
Sds
Gisld
Anm
Pbu
Rbs
Gmk
Mbdvs
Ksm
mbd

Sls
Rgu
Asm
Bbu
Ggd
Rgs
Vor
Rsb
Gst
Hal
Wsp
Ssm
Pvg
nsb
Tsm
Rgu
Sbs
Ksm
Bbbpu

Jmb
Abd
Rpp
Mks
Ptm
bbt
Pls
sab
Bml
Gsb
Jmb
Rmb
Syp
दाङ । देउखुरी उधाेग बाणिज्य संघकाे आयाेजनामा देउखुरीका दुईवटा उघाेग बाणिज्य संघका नबनिर्बाचित पदाघिकारिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम बिहीबार लमहीमा संम्पन्न भएको छ ।
यस्तै संघका अध्यक्ष खगेश्वर खनालकाे अध्यक्ष्यता तथा संघका निबर्तमान अध्यक्ष रत्न प्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे ।
त्यस्तै राप्ती उबासंघ भालुवाङ र गढवा उबासंघका नबनिर्बाचित पदाधिकारिहरुलाई फुलमाला अबिरजात्रा गरेर सम्मान तथा स्वागत गरिएको थियाे । यस्तै कार्यक्रम संचालन महासचिब ओम प्रकाश बस्यालले गर्नु भएको थियाे ।
