
Jsbr-3
Rksr-7
Gsbg-3
Gsbr-6
Usbl-7
Msbg-2
ksbl-7
Pbu
Csbg-7
Jsbg-7
दाङ । आम्दा नेपाल मातृ तथा शिसु स्वास्थ्य परियोजना मार्फत गढवा गाउँपालिकाका बिभिन्न वडाहरुमा करोडौंका स्वास्थ्य संरचना बन्दै गरेका छन् । गतबर्ष झण्डै एक करोड ७० लाखको लागतमा गढवा गाउँपालिकाको वडानं. १ कालाकाटे र वडानं.२ चिमचिमेमा सामुदायिक स्वास्थ्य इकाई भवन तथा गढवा ८ को मुसी नाका र खबरी नाकामा गाउँघर क्लिनीक भवन निर्माण सम्पन्न भै […]
दाङ । दाङको देउखुरीमा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ३ बनगाउँ निवासी मनिष चौधरीका ५ वर्षीय छोरा आशिष चौधरीको घर नजिकै रहेको झरनैया कुलोमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको हो । सोमवार अपरान्ह साढे बाह्र बजेको समयमा खेल्ने क्रममा आशिश कुलोमा खसेका थिए, पानीमा डुबेर […]
दाङ । देउखुरीका युवाहरु क्लवमा आवद्ध भएपछि उनीहरुको जीवन स्तरमा परिवर्तन आउनुका साथ- साथै स्वरोजगार समेत बन्न थालेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्थाले कारितास नेपाल सँगको साझेदारीमा बालबालिका तथा युवा सशक्तिकरण परियोजना अन्तरगत युवा क्लव गठन गरेर युवाहरुको जीवन स्तरमा परिवर्तन ल्याउन सफल भएको छ भने धेरै […]
दाङ । गढवा गाउँपालिका वडा नं.७ कि रामकुमारी चौधरीले सोमवार बोरामा हालेर बंगुरको पाठो ल्याउँदै हुनुहुन्थ्यो । गाउँपालिकाले निःशुल्क बंगुरको पाठा दियो, बोरामा बोकेर घर जादै छु–चौधरीले असाध्यै खुसी ब्यक्त गर्नुभयो । सोमवार गढवा ६ कि गिता चौधरी पनि बंगुरको पाठा लिन भनी गढवा गाउँपालिकामा आउनु भयो ।पालिकाबाट बंगुरको पाठो पाएपछि त्यसलाई पालेर आयआर्जन गर्ने […]
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ । फैसलामा देउवालाई भोलि २९ […]
बाँके । रेडपाण्डाको छाला र भालुको पित्तसहित शनिबार राती ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज पुष्पलाल चोकमा रहेको राप्ती गेष्ट हाउसमा वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको अनुसन्धान ब्युरो रिट र जिल्ला प्रहरी कार्यालय […]
दाङ । गढवा गाउँपालिका वडानं. ५ स्थित कक्रहवा खोलामा चेक ड्याम बनेपछि यसबबर्ष सिमलतारा गाउँको २७ बिगाह जमिनमा सिंचाई सुविधा पुगेको स्थानीयले बताएका छन् । लामो समय सिमलताराका किसानहरुलाई सिंचाइको समस्या थियो । गढवा गाउँपालिकाले लगातार २ बर्ष लापा कार्यक्रमसंग साझेदारी गरेर पक्कि कुलो र खोलामा चेक ड्याम्प बनाइदिएपछि अहिले प्रयाप्त सिंचाई सेवा पुगेको छ–स्थानीय […]
दाङ । लुम्बिनी प्रदेश प्रहरी ब्युरोले बाग्लुङ बढिगाउँ गाउँपालिका ८ निवासी ३६ वर्षीय रोहित राना र सोही ठाउँ निवासी ६३ वर्षीय जीवन पुनलाई शुक्रबार साँझ बुटवलको देविनगर स्थित नमस्ते पथ केएफसी पिज्जा हबमा चरेसको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समूह RIT टोलीले २८.५ किलो लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ […]
दाङ । अनलाइन टिभि पत्रकार संघ दाङको अध्यक्षमा राजेश खत्रि सर्वसम्मत रुपमा चयन हुनुभएको छ । शनिबार दाङ घोराहीमा आयोजीत अनलाइन पत्रकारहरुको भेलाले खत्रिको अध्यक्षतामा १३ सदश्य नयाँ तदर्थ कार्यसमिति चयन गरेको हो ।जसको उपाध्यक्षमा प्रदीप भण्डारी सचिवमा एच.आर मगर,सह-सचिवमा मेगमन बुढा,कोषाध्यक्षमा जय प्रकाश पौडेल रहेका छन् भने सदस्यहरुमा सुरेश पंथी,अंकित खनाल,डमरु प्रसाद निरौला,घनश्याम घिमिरे,मदन […]
कपिलवस्तु । कपिलवस्तुमा यस बर्ष झण्डै १२ लाख बिरुवा उत्पादन भएको छ । वातावरण हरियाली र निजिवन क्षेत्र बढाउने उदेश्यले कपिलवस्तुमा ११ लाख ७८ हजार ३ सय बिरुवा उत्पादन गरी वितरण कार्य भैरहेको छ । कपिलवस्तुमा रहेको डिभिजन वन कार्यालय गौतम बुद्ध चन्द्रौटा र डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवाले उपलब्ध गराएको तथ्यांक अनुसार बर्ष झण्डै […]