
Sds
mbd
Mbdvs
Gisld
Pbu
Rbs

Sls
Hal
Rgu
Ksm
Vor
nsb
Rgu
Wsp
Sbs
Asm
Tsm
Bbu
Ssm
Gst
Bbbpu
Rsb
Ggd
Pvg
Rgs

sab
Rmb
Mks
Rpp
Ptm
Jmb
bbt
Jmb
Pls
Abd
Gsb
Bml
Syp
काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले १५ बिचौलिया पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीलाई हैरानी, दुख दिने गरेको प्रहरीले बताएको छ । फास्ट ट्रयाकमा काम गरिदिने भन्दै रकम असुल्ने गरेको गुनासोपछि प्रहरीले अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धानअघि बढाइएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।अनलाइनखबर
