श्रवण बस्नेत/लमही सोमबार, आषाढ २८, २०७८

दाङ । दाङको देउखुरीमा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ३ बनगाउँ निवासी मनिष चौधरीका ५ वर्षीय छोरा आशिष चौधरीको घर नजिकै रहेको झरनैया कुलोमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको हो ।

सोमवार अपरान्ह साढे बाह्र बजेको समयमा खेल्ने क्रममा आशिश कुलोमा खसेका थिए, पानीमा डुबेर अचेत बनेका उनलाई उपचारका लागि लमही अस्पताल पुर्‍याए लगत्तै डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । बालकको शबलाई पोष्टमार्टम पछी आफन्तलाई जिम्मा लगाइएको अस्पतालका प्रमुख डाक्टर रन्जिता महतोले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]