
Ssb
Usb
Csb
Nsb
jsb
Rsb
Rks
Ppu
Fmb
Ksb
Ssb
Ksb
Gsb
Bsn
Tgp
Ksb

Tsb
Gsb
Hl1
Ssb
Usb

ptl
Rgu
Nps
दाङ । दाङको देउखुरीमा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ३ बनगाउँ निवासी मनिष चौधरीका ५ वर्षीय छोरा आशिष चौधरीको घर नजिकै रहेको झरनैया कुलोमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको हो ।
सोमवार अपरान्ह साढे बाह्र बजेको समयमा खेल्ने क्रममा आशिश कुलोमा खसेका थिए, पानीमा डुबेर अचेत बनेका उनलाई उपचारका लागि लमही अस्पताल पुर्याए लगत्तै डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । बालकको शबलाई पोष्टमार्टम पछी आफन्तलाई जिम्मा लगाइएको अस्पतालका प्रमुख डाक्टर रन्जिता महतोले जानकारी दिनु भयो ।
