
Rksr-7
Msbg-2
Pbu
ksbl-7
Jsbr-3
Csbg-7
Gsbg-3
Usbl-7
Jsbg-7
Gsbr-6
दाङ । माननीय सांसद रेवतीरमण शर्माले लमही नगरपालिका वडा नम्बर ५ सुनखोली निवासी कमाल हमद र लमही नगरपालिका वडा नम्बर १ नर्ती निवासी सुमित्रा विकको पक्कि घर निर्माण गर्न शुक्रबार शिलान्यास गर्नु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य शर्माले विपन्न दलितको र मुस्लिम समुदायको घर बनाउने निर्णय गर्नु भएको हो । यो निर्णय लागु […]
काठमाडौं । मनसुन पछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुने २६ पुरुष, १५ महिला, १० बालबालिका छन् । यस्तै तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीनरतीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा […]
दाङ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले कसैको प्रलोभनमा नपरी समग्र दाङकाे विकासका लागि दत्तचित्त भएर लाग्ने बताएका छन्। देउखुरी उद्योग वाणिज्य संघले बिहिवार लमहीमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले यस्तो बताएका हुन् । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर धेरै जिल्ला पुगि सकेकाे र नेपाल सरकारबाट उत्कृष्ट कार्य सम्पादन गरेको […]
दार्चुला । दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाढ गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले पहिरोले घर पुरिँदा स्थानीय […]
दाङ । लुम्बिनी प्रदेश ग्रामिण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले प्रदेशको हिउँदे अधिवेसन सम्म प्रदेशका सबै मन्त्रालय दाङको देउखुरीमा स्थापना हुने बताए । स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट मन्त्रालयले कामकाज शुरुवात गरेको अवसरमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले प्रदेशसभा भवन निर्माण काम भइरहेको, स्थायी राजधानीको स्थान राप्ती प्राविधिक शिक्षालयलाई गोबरडिहा सार्ने सहमति […]
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार तीन सय ७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय १८ जना र पाँच हजार एक सय ३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ सय ५७ जना गरी एक हजार आठ सय ७५ जनामा […]
पाल्पा । पाल्पामा पहिरोले ६ वटा घर बगाएको छ। पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक चार बर्षीया बालक बेपत्ता भएका छन् । उक्त घटनामा सात जना घाइते छन् । त्यस्तै जिल्लाको तिनाउ गाउँपालिका–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको […]
दाङ । राप्ती गाउँपालिकामा वास निर्माणका लागि योजना तर्जुमा गोष्ठी सुरु गरिएको छ । दीगो विकासको आधार पुण सरसफाई युक्त गाँउघर उदेश्य सहित राप्ती गाउँपालिका दाङको स्थानिय खानेपानी तथा सरसफाई स्वच्छता योजनाका लागि २ दिने गोष्ठी सुरु गरिएको फोकल पर्सन नारायण रावतले जानकारी दिनु भएको छ ।विगतका दिनमा खानेपानी तथा सरसफाई स्वच्छता सम्वन्धि तथ्याङ संकलन […]
दाङ । लुम्बिनी प्रदेशको स्थाई मुकाम देउखुरीको राप्ती उपत्यका तोकिए सँगै पहिलो पटक ग्रामिण तथा शहरी बिकाश मन्त्रालयले आफ्नो सेवा शुभारम्भ गरेको छ । बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शँकर पोखरेलले मन्त्रालयको सेवा शुभारम्भ गरेका हुन । केही महिना अघि मात्र कार्यालय स्थापना गरिएको ग्रामिण तथा शहरी बिकाश मन्त्रालयले अब राजधानीको स्थाई मुकामबाट सेवा दिन शुरु […]
चितवन । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा थप एक दिन कर्फ्यू लगाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका वडा नम्बर १ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५ सय मिटर क्षेत्रमा […]