
Rbs
Gisld
mbd
Sds
Mbdvs
Pbu

Asm
Ggd
Ksm
Rsb
Pvg
Gst
Vor
nsb
Sls
Hal
Rgs
Rgu
Wsp
Sbs
Bbbpu
Rgu
Bbu
Tsm
Ssm

Bml
Ptm
Abd
Rpp
Syp
Gsb
Pls
Rmb
Mks
Jmb
sab
Jmb
bbt
खलंगा । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जीप शैल्यशिखर नगरपालिका- ४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो । कामको सिलसिलामा उनीहरु काडापारीबाट ओसिलतर्फ जानलागेको जनाइएको छ ।
त्यस्तै दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरुको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।सेतोपाटी
