
Jsbr-3
Gsbr-6
Csbg-7
Usbl-7
Msbg-2
Pbu
Jsbg-7
ksbl-7
Rksr-7
Gsbg-3
दाङ । वडा प्रहरी कार्यालय घोराहीमा सरुवा भएर आउनुभएका प्रहरी प्रमुख प्रहरी निरीक्षक हिर्देश सापकोटाले नागरिकहरुको शान्ति सुरक्षानै प्रहरीको रक्षा गर्ने हो । घोराही क्षेत्रलाई सुरक्षित बनाउने र कानुन भन्दा माथि कोहि छैन गल्ति गर्ने जो कोहिलाई पनि कार्वाही गर्ने बताउनु भएको छ । एबिसी संचार संगको कुराकानीमा प्रहरी निरीक्षक सापकोटाले अपराध गरेर अदालतबाट सजाय […]
दाङ । दाङ प्रहरीले लागुऔषध मुद्धाका फरार प्रतिवादी केसीलाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दुधेना निवासी ४२ वर्षिय छबिकुमार केसीलाई पक्राउ गरेकोे हो । केसी २०७४ मंसिर १९ गते लागुऔषध मुद्धामा ३ वर्ष ९ महिना ३ दिन कैद सजाए फैसला भएपछि फरार भएका थिए । केसीलाई तुलसीपुर उपमहानगरपालिका ८ मा लुकिछिपी […]
दाङ । देउखुरी गढवाको कोइलाबास स्थित नेपाल भारतको सिमानाकामा आइतवार नेपाल र भार दुई देशका अधिकारीहरुद्धारा मानव बेचबिखन बिरुद्धको १५ औं दिवस मनाइएको छ । शान्ती पुर्नस्थापना गृह कोइलाबासको आयोजनामा नेपाल र भारत दुई देशका अधिकारीहरुले संयुक्त रुपमा कोइलाबासमा मानव बेचबिखन बिरुद्धको दिवस मनाएका हुन् । कार्यक्रममा स्थानीय सरकार गढवा गाउँपालिकाका प्रमुख सहजराम यादव,भारतिय सिमा […]
काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ । राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो । पार्टी अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल सहित पहिले नेकपाको स्थायी कमिटीमा रहेकाहरुलाई नेकपा एकीकृत […]
दाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजनामा आइतवार कोभिड प्रतिकार्यका लागि गढवा गाउँपालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । रेडक्रस दाङले गढवा गाउँपालिकामा संचालन गरिरहेको कोभिड–१९ बिपद् पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत बिगतमा भए गरेका कार्यक्रमहरुको समिक्षा र आगामी कार्यक्रमहरुका बारेमा जानकारी गराइएको हो । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको […]
काठमाडौं । काठमाडौं उपत्यकामा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार […]
दाङ । यतिबेला नेपाली काङ्ग्रेस पार्टीको १४ औं महाधिवेशन संघारमा छ । कतै सर्बसम्मत पदाधिकारी चयन भएका छन् । कतै सर्बसम्मत सहमति गराउने प्रयास भैरहेको छ भने कतै सहमति जुट्न नसक्दा निर्वाचन हुने भएको छ। नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देउखुरीका चार वटा स्थानीय पालिकामा धेरै जसो वडाको वडा अधिबेशन सकिएको छ । राजपुर […]
काठमाडौं । गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ […]
काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले आयोगलाई चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो । समितिकी सभापति जयपुरी घर्तीले चिकित्सा शिक्षा ऐनले व्यवस्था गरे अनुसार आयोगले सामुदायिक विद्यालयमा अध्ययन गरेका […]
दाङ । दाङमा सवारी चालक अनुमतिपत्र लाइसेन्सको परीक्षा १० दिन भित्रमा हुने भएको छ । जिल्लामा २३ हजार बढीले लिखितमा नाम निकालेको र बाँकी वर्ग थप सहित गरी ३० हजार बढीले ट्रयाल परीक्षा दिन लागेको यातायात व्यवस्था विभाग कार्यालय तुलसीपुरका निमित्त प्रमुख रविन्द्र केसीले जानकारी दिनु भएको हो । यसअघि वैशाख १५ गतेदेखि कोरोनाका कारण […]