सागर थापा मंगलबार, भाद्र २२, २०७८

दाङ । वडा प्रहरी कार्यालय घोराहीमा सरुवा भएर आउनुभएका प्रहरी प्रमुख प्रहरी निरीक्षक हिर्देश सापकोटाले नागरिकहरुको शान्ति सुरक्षानै प्रहरीको रक्षा गर्ने हो

घोराही क्षेत्रलाई सुरक्षित बनाउने र कानुन भन्दा माथि कोहि छैन गल्ति गर्ने जो कोहिलाई पनि कार्वाही गर्ने बताउनु भएको छ । एबिसी संचार संगको कुराकानीमा प्रहरी निरीक्षक सापकोटाले अपराध गरेर अदालतबाट सजाय तोकेका फरार अपराधिको खोजतलास र पक्राउ गर्न तत्काल अगाडि बढ्ने बताउनु भएको छ ।

वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक सापकोटाले समाजमा हुने गुण्डागर्दी नियन्त्रण, जुवातास , लागूऔषध, आर्थीक ठगि तथा अपारदर्शिता लाई नियन्त्रण गर्नै कुनै पनि कसर बाँकि नराख्ने बताए । सापकोटाले मानव अधिकारको समान प्रत्याभुतिका लागि आफु अगाडि बढ्ने बताए । कानुन कार्यान्वयनका लागि पत्रकारहरुलाई सहज सूचना दिने प्रहरी र पत्रकारको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने वडा प्रहरी निरीक्षक सापकोटाले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]