सागर थापा मंगलबार, भाद्र २२, २०७८

दाङ । वडा प्रहरी कार्यालय घोराहीमा सरुवा भएर आउनुभएका प्रहरी प्रमुख प्रहरी निरीक्षक हिर्देश सापकोटाले नागरिकहरुको शान्ति सुरक्षानै प्रहरीको रक्षा गर्ने हो

घोराही क्षेत्रलाई सुरक्षित बनाउने र कानुन भन्दा माथि कोहि छैन गल्ति गर्ने जो कोहिलाई पनि कार्वाही गर्ने बताउनु भएको छ । एबिसी संचार संगको कुराकानीमा प्रहरी निरीक्षक सापकोटाले अपराध गरेर अदालतबाट सजाय तोकेका फरार अपराधिको खोजतलास र पक्राउ गर्न तत्काल अगाडि बढ्ने बताउनु भएको छ ।

वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक सापकोटाले समाजमा हुने गुण्डागर्दी नियन्त्रण, जुवातास , लागूऔषध, आर्थीक ठगि तथा अपारदर्शिता लाई नियन्त्रण गर्नै कुनै पनि कसर बाँकि नराख्ने बताए । सापकोटाले मानव अधिकारको समान प्रत्याभुतिका लागि आफु अगाडि बढ्ने बताए । कानुन कार्यान्वयनका लागि पत्रकारहरुलाई सहज सूचना दिने प्रहरी र पत्रकारको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने वडा प्रहरी निरीक्षक सापकोटाले बताए ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]