
Sgr
Gis
sbs
Djs
Unsku
Pes
Rgp
Lnp
pku
Rgp1
Rmb
cjs
Srbpu
Pbu
Cps
Rgp
Gfs
Ggp
Sds

Rgu
Tsm
nsb
Ksm
Bbbpu
Hal
Bbu
Sbs
Rgs
Rsb
Ssm
Asm
Pvg
Rgu
Wsp
Sls
Ggd
Vor
Gst

Jmb
Syp
Mks
sab
bbt
Pls
Ptm
Jmb
Rmb
Rpp
Gsb
Abd
Bml
दाङ । दाङ प्रहरीले लागुऔषध मुद्धाका फरार प्रतिवादी केसीलाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दुधेना निवासी ४२ वर्षिय छबिकुमार केसीलाई पक्राउ गरेकोे हो ।
केसी २०७४ मंसिर १९ गते लागुऔषध मुद्धामा ३ वर्ष ९ महिना ३ दिन कैद सजाए फैसला भएपछि फरार भएका थिए । केसीलाई तुलसीपुर उपमहानगरपालिका ८ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै पक्राउ गरे लगतै केसीलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरी नायब उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भएको हो ।
