Sidha Patra आइतबार, भाद्र २०, २०७८

दाङ । दाङमा सवारी चालक अनुमतिपत्र लाइसेन्सको परीक्षा १० दिन भित्रमा हुने भएको छ । जिल्लामा २३ हजार बढीले लिखितमा नाम निकालेको र बाँकी वर्ग थप सहित गरी ३० हजार बढीले ट्रयाल परीक्षा दिन लागेको यातायात व्यवस्था विभाग कार्यालय तुलसीपुरका निमित्त प्रमुख रविन्द्र केसीले जानकारी दिनु भएको हो । यसअघि वैशाख १५ गतेदेखि कोरोनाका कारण लिखित तथा ट्रयाल परीक्षा स्थगित भएको थियो ।

त्यस्तै उहाँले नयाँ अनलाइन फारम भने केन्द्रले नै खोल्ने भएकाले अझै केही समय लाग्ने बताउनु भएको छ । जिल्लामा अहिले २०७८ चैत १२ गतेदेखि २०७९ बैशाख १५ गतेसम्म फारम भरेकाको लागि परीक्षा गराउने तयारी भैरहेको उहाँको भनाइ छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]