
Gisld
Sds
Mbdvs
Pbu
Rbs
mbd

Rgu
Rgu
Rsb
Sbs
Ggd
Ksm
Bbbpu
Pvg
Tsm
Sls
nsb
Asm
Wsp
Ssm
Hal
Gst
Rgs
Vor
Bbu

Syp
Abd
bbt
Jmb
Bml
Mks
Pls
Ptm
sab
Gsb
Rmb
Jmb
Rpp
काठमाडौं । जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिकाको मण्डिखाटारका ४५ वर्षीय हरिबहादुर थापामगर र र ३७ वर्षीय मिठु मगर भनिने अनिता थापामगर रहेका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा रहेका तीन जना प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोप उनीहरुलाई छ ।
यस्तै उनीहरुले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी धरौटीमा छुटाइदिन्छु भनेर ९ लाख रुपैयाँ लिएर ठगेको प्रहरीले जनाएको छ ।अनलाइनखबर
