
Gsbr-6
Jsbg-7
Msbg-2
Rksr-7
Jsbr-3
Gsbg-3
Usbl-7
Csbg-7
ksbl-7
Pbu
कैलाली । व्यापारीसँग धम्काएर पैसा लिएको आरोपमा कञ्चनपुरमा दुई जना पत्रकार पक्राउ परेका छन् । नाइस टेलिभिजका रिपोर्टर वताउने गोबिन्द बिसी र सन्तोष भट्टलाई व्यापारीसँग बार्गेनिङ गरेर २५ हजार रुपैया लिएको आरोपमा कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो । उनीहरुले महेन्द्रनगरको साई मोवाईल केयरका सञ्चालक अवदेश श्रीवास्तवलाई धम्काएर २५ हजार रुपैया लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले […]
काठमाडौं । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ । हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन […]
दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङ जिल्ला राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको होटल पाैवाको निमन्त्रणा तथा आयोजनामा हरितालिका तीजको अवसरमा विभिन्न मिडियामा क्रियाशील पत्रकारहरुको बीचमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम बुधबार सम्पन्न भएको छ । यस्तै चारै तिर रमणीय राप्तिका दृश्यहरु नियाल्न अति राम्रो सुन्दर भालुबाङ बजार भन्दा ताढा सुन्शान वातावरण […]
दाङ । बुधवार स्थानीय सरकार,नेपाल प्रहरी र रेडक्रसकर्मि सहितको स्थानीय बिपद् ब्यवस्थापन समितिहरु बिच भर्चुअल माध्यमबाट बिपद् प्रतिकार्यको अभ्यास गरिएको छ । दाङका तिन स्थान बबईको हापुरे,तुलसीपुर स्थित रेडक्रस जिल्ला शाखाको कार्यालय र देउखुरीको गढवा उपशाखा कार्यालयमा भर्चुएल माध्यमबाट सेम्बुलेन्स अभ्यास गरिएको रेडक्रस दाङका सभापति नारायण आचार्यले जानकारी दिनु भयो । यस्तै जल तथा मौसम […]
धनगढी । प्रधानन्त्री एवंम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पार्टीको सदस्यता लिएका छन् । २६ वर्षीय देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसकै सदस्यता लिएका हुन् । काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष चेतराज पनेरुले कुल एक सय ८० जना मध्ये ९६ जना नयाँ सदस्य थपिएको बताउँदै त्यसमा […]
दाङ । लमहीबाट गढवा प्रबेश गर्दै गर्दा सिक्रहवा पुलको द्धारमा उत्तरतर्फ २ वटा टिनका ट्रष्टहरु बनाईएको छ । तिनवटा एसी लगाएर एउटा कोल्ड स्टोर बनाइएको छ भने अर्को ट्रष्ट खुल्ला राखिएको छ । जहाँ कृषकहरुले चराउन लगेका गाइभैसिहरु सितल तापेर बसेको पनि भेटिन्छ । पाँचबर्ष पुग्नै आँट्यो तर ति दुबै घरहरु बेवारिसे छन् । यो […]
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको माध्यमबाट अमेरिका चीनविरुद्ध नेपालमा अखडा जमाउने योजनामा रहेको दाबी गरेका छन् । आर्थिक सहयोगको नाममा अमेरिकाले चीनलाई घेराबन्दी गर्ने योजना असफल बनाउन सबै नागरिक एकजुट हुनुपर्ने उनले बताए । एमसीसीको विरोधमा मंगलबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपालको हित विपरीत रहेको एमसीसी संसदबाट पास गराउन पूर्व […]
दाङ । नेकपा एमाले दाङको अध्यक्षमा टिकाराम खड्का चयन भएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले जिम्मा टिकाराम खड्कालाई दिने निर्णय गरेको छ । तत्कालिन एमाले र माओवादी केन्द्र बिच पाटी एकता हुनु अघि खड्का एमाले दाङको अध्यक्ष रहेका थिए । त्यस्तै पाटी एकता पछि पनि तत्कालिन नेकपा दाङका अध्यक्ष रहनु भएका खड्का सर्वोच्च […]
काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँशीका दिन मनाइने कुशे औँशी पर्व मंगलबार वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरि उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र […]
प्यूठान। प्यूठानमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका ६ जना जनप्रतिनिधीले नेकपा एकिकृत समाजबादी पार्टीमा सनाखत गरेका छन् । यस्तै सनाखत गर्नेहरुमा प्यूठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्य,कार्यपालिका सदस्य चित्रकलि नगरकोटी,प्यूठान नगरपालिका -९ का वडा सदस्य निम बहादुर घर्ती र राजेन्द्र केसी रहेका छन् । उनिहरुले निर्वाचन कार्यालय प्यूठानमा उपस्थित भएर सनाखत गरेको बताएका छन् । […]