दाङको लमहीमा मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु

दाङ । गयराती लमहीमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गयराती पौने १२ बजे लमहीबाट पश्चिम तर्फ जाँदै गरेको रा ४ प ७८५९ नम्बरको मोटरसाईकल रातोडाँडा (भित्री बाटो) मा दुर्घटनामा परेको हो । दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ७ हसनापुर निवासी मोटरसाईकल चालक अन्दाजी ४० बर्षिय शिबु गिरीको मृत्यु भएको वडा […]

आउँदो चुनाबमा राप्ती गाउँपालिका जसपाको कब्जामा हुन्छ : यादव

दाङ । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा पार्टीका लुम्बिनी कमिटी अध्यक्ष असोककुमार यादवले अब आउने चुनाबमा दाङको राप्ती गाउँपालिका जसपाको कब्जामा आउने बताएका छन् । जनता समाजबादी पार्टी नेपाल राप्ती गाउँपालिकाको शनिबार देउखुरीको घण्टदेव सामुदायिक वन समूहको कार्यालय प्रङ्गाण मसुरियामा भएको दोस्रो गाउँ भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य यादवले पछिल्लो समयमा देशैभर जसपामा […]

कोरोना संक्रमणबाट देउखुरीकी एक महिलाको मृत्यु

दाङ । दाङमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीमा उपचाररत लमही नगरपालिका ९ निवासी २४ वर्षिय एक जना महिलाको शनिबार बिहान साढे ४ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनु भएको हो । उनी भदौ १० गतेदेखि अस्पतालमा उपचाररत थिइन् । साथै उनलाई निमोनियासंगै श्वासप्रश्वासको समेत समस्या रहेको […]

अढाई जातको माछाले टाेक्दा दाङमा एकजना पुरुषकाे मृत्यु

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीकाे अढाई माछाले टाेकेरे उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । प्रहरीका अनुसार शनिबार दिउँसो दुई बजे घर नजिकैकाे कुलोमा अढाई माछा छाेपेर मुखले माछाकाे टाउकाे थिचेर घर्तीले घाइते बनाइ प्लास्टिकमा राखेका थिए’तर केही बेरपछि घर्ती […]

एसपी काफ्लेले आएको २ महिनामा अपराधीक गतिविधि नियन्त्रणमा पेस्तोल सहित १ जना पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा एसपी सुरेश काफ्लेले आएको २ महिनामा विभिन्न अपराधीक गतिविधिहरु नियन्त्रणमा दाङ प्रहरीको सादा पोसाकको प्रहरी टोलीले अटोम्याटेक पेस्तोल, म्याग्जिन र गोलीसहित घोराहीबाट एक जनालाई पक्राउ गरेको छ । रोल्पाको रुन्टिगढि गाउँपालिका वडा नंम्वर ९ सखी स्थाई ठेगाना भई हाल घोराही १३ बडहरा बस्ने २५ वर्षिय ईन्द्रकमल बुढामगरलाई गएराति साढे […]

शुक्रबार कैलालीमा विङ्गर र अटो रिक्सा ठोक्किँदा ३ जनाको मृत्युु, ५ घाइते

धनगढी । कैलालीमा विङ्गर र अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्युुभएको छ भने पाँच जना घाइते भएका छन् । शुुक्रबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरत कैलालीको गौरीगंगा नगरपालिका-४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुुदूरपश्चिम प्रदेश ट्राफिक […]

समृद्धिको केन्द्र दाङः निवर्तमान लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेल

दाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले दाङ देउखुरी समृद्धिको केन्द्र बन्ने बताएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रबाट समग्र प्रदेशको समृद्धिको नेतृत्व गरिने बताएका हुन् । नेकपा एमाले दाङ क्षेत्र नम्बर १ ले शुक्रबार लमहीमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा उनले राजधानी क्षेत्रलाई सुनसान बनाउने […]

जन्म दिनमा सहायक स्टेशन म्यानेजर गुप्ताद्वारा रक्तदान र निलसागरमा फलफूल वितरण

दाङ । रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोष कुमार गुप्ताले रक्तदान गर्नु भएको छ । गुप्ताले आफ्नो ३२ औं जन्म दिनको अवसरमा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीमा पुगेर रक्तदान गर्नु भएको हो । “रक्तदान जीवन दान” भन्ने कुरालाई आत्मसाथ गर्दै समाजमा सामाजिक कार्य गरौं भन्ने […]

पछिल्लो २४ घन्टामा देशभर थप १,७५६ जनामा कोरोना संक्रमण,२,२७४ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ […]

दार्चुला घटनाको विरोधमा मोदीको पुत्ला दहन

काठमाडौं । दार्चुला घटनाको विरोधमा माधव नेपाल निकट अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । शुक्रबार रत्नराज्‍य लक्ष्मी क्‍याम्पस (आरआर) अगाडी प्रदर्शन गर्दै अनेरास्ववियूले मोदीको पुत्ला जलाएको हो । गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सुरक्षा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]