बिद्यार्थीहरुद्धारा गढवाको स्वास्थ्य अवस्था सार्बजनिक

दाङ । नेपाल संजिवनी इन्सिटीच्यूट अफ हेल्थ सायन्स प्राली घोराहीमा एच.ए तेश्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले गढवा गाउँपालिकाका चार गाउँहरुको स्वास्थ्य अवस्थाबारे सुच्छम अध्ययन गरि एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेका छन् । गढवा गाउँपालिकाका अध्यक्ष,स्थानीयवासी र स्वास्थ्य प्रमुखहरुलाई आमन्त्रण गरि देउखुरी सामुदायिक पुस्तकालयमा एक कार्यक्रमबिच गढवाका हाँसीपुर,मनिकापुर, आँटीपाकर र कुमालगाउँको स्वास्थ्य अवस्थाका बारेमा आफ्नो अध्ययन […]

सबैको सहयोगमा जिल्लामा राम्रो काम गर्न सकिनेः प्रजिअ रेग्मी

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले देउखुरी क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा ल्याउने कार्यपनि उत्तिकै प्रथामितामा रहेकाले बुटवलमा रहेका मन्त्रालय स्थायी राजधानी सार्ने विषयमा आफ्नो तर्फबाट गर्नुपर्ने सहजीकरण पनि जारी रहेको उहाँले बताउनु भयो । शुक्रवार देउखुरी उद्योग बाणिज्य संघ लमहीले आयोजना गरेको […]

करिब ५ सय ८० वर्षयताकै लामो चन्द्रग्रहण

मंसिर ३ – काठमाडौं । यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ । आज लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ । ज्योतिष शास्त्रमा […]

दाङ जिल्ला उद्योग वाणिज्य संघद्वारा:शनिवार व्यापार व्यवसाय वन्द गर्न आग्रह

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले शनिवार उद्योग तथा व्यापार व्यवसाय वन्द गर्न आग्रह गरेको छ । संघले शुक्रवार एक विज्ञप्ती जारी गरि यस्तो आग्रह गरेको हो । त्यस्तै निजी क्षेत्रमा काम गर्ने कर्मचारी, तथा मजदुरहरुलाई हप्तामा एक दिन विदा पाउने अधिकार प्रदान गर्न तथा उद्योगी व्यवसायीहरुलाई समेत एक दिन आरामका लागि बन्द गर्न […]

लुम्बिनीमा निर्वाचनको तयारी पूरा भयो:संयोजक चौधरी

दाङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको लुम्बिनी प्रदेशका निर्वाचन समिति संयोजक रामशरण चौधरीले पार्टीको निर्वाचनको तयारी पूरा भएको बताएका छन् । प्रेस सेन्टर तुलसीपुरको आयोजनामा शुक्रबार तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा उनले भोलि शनिबार ९:०० बजेदेखि हुन भेला तथा निर्वाचनको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशका सबै वडामा निर्वाचनकालागि सम्पर्क कार्यालय […]

घर भत्काउने क्रममा गाह्रो भत्किदा ३ जना घाइते

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ गुरुवा गाउँमा मिनु पुनको घर भत्काउने क्रममा आज घरको गाह्रो भत्किदा ३ जना घाइते भएका छन् । सोही ठाउँका ३२ वर्षिय किरण चौधरी, ३१ वर्षिय कमल थापा र पिमबहादुर परियार घाइते भएका हुन् । नयाँ घर बनाउनका लागी पुरानो कच्चि घर भत्काउने क्रममा ३ जना घाईते भएका हुन् […]

घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा ४ महिना भित्र ५७ मुद्दा दर्ता

दाङ । घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासिकमा ५७ वटा मुद्दा दर्ता भएका छन् । न्यायिक समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । न्यायिक समितिका संयोजक तथा घोराही उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपानेले चालू आर्थि वर्षको चार महिनाको अवधिमा ५७ वटा मुद्दा  दर्ता भएको जानकारी दिनु […]

सामुदायिक रेडियोले अब बिजुलीको प्रति युनिट ७ रुपैयाँ ८० पैसा तिर्नुपर्ने

दाङ । देशरभरका सामुदायिक रेडियोले तिर्ने विद्युत महसुल घटेको छ । विद्युत नियमन आयोगका अनुसार गैर नाफामूलक उद्धेश्यले स्थापना भएका सामुदायिक रेडियोहरूले अब प्रतियुनिट ७ रुपैयाँ ८० पैसा तिर्नुपर्ने छ । यस अघि गैरव्यापारिक शीर्षकबाट प्रति युनिट १२ रुपैयाँ तिर्दै आएका रेडियोहरूलाई औद्योगिक वर्ग अन्तर्गत ग्रामीण एवम् घरेलु उद्योगमा राखिएको विद्युत नियमन आयोगका सदस्य एवम् […]

दाङको बंगलाचुली गाउँपालिकामा जेसिबि दुर्घटना हुँदा घटना स्थलमै चालकको मृत्यु

दाङ । सडक मर्मतका क्रममा बिहीबार जेसिबि दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मा सडक मर्मत गर्ने क्रममा जेसिबि दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरका २२ वर्षिय चालक सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा […]

गुणस्तरहीन उत्पादन गर्ने पाँच जिल्लाका ५ वटा सिमेन्ट उद्योगलाई कारबाही

काठमाडौं । गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने पाँच वटा सिमेन्ट उद्योगहरु कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने उद्योगहरुलाई कारबाही गरेको हो । त्यस्तै कारबाहीमा पर्ने उद्योगहरु मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारा गरि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]