
Ksb
Nsb
Tgp
Bsn
Ksb
Csb
Gsb
Rks
Ssb
Ssb
Fmb
jsb
Rsb
Ppu
Usb
Ksb

Tsb
Usb
Ssb
Hl1
Gsb

ptl
Nps
Rgu
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले शनिवार उद्योग तथा व्यापार व्यवसाय वन्द गर्न आग्रह गरेको छ । संघले शुक्रवार एक विज्ञप्ती जारी गरि यस्तो आग्रह गरेको हो ।
त्यस्तै निजी क्षेत्रमा काम गर्ने कर्मचारी, तथा मजदुरहरुलाई हप्तामा एक दिन विदा पाउने अधिकार प्रदान गर्न तथा उद्योगी व्यवसायीहरुलाई समेत एक दिन आरामका लागि बन्द गर्न आग्रह गरिएको हो । यसै विच संघले संघको आतिथ्यतामा यही मंसिर ७ गते हुने कर सप्ताहको समापन घोराही मै हुने कार्यक्रममा सहभागि हुन सम्पुर्ण उद्योगी व्यवसायीहरुलाई उपस्थितिको लागि समेत अनुरोध गरेको छ ।
