
Ratbs
gms
Rbs
dsbus
Ddhbs
Ssbus
Csbus
Gsl
Bksbus5
Gsbus
Nssbus7
Jsbus
Amb
Pbu

Ggd
Rgu
Rgu
Bbbpu
Bbu
Gst
Sls
Asm
Sbs
nsb
Hal
Vor
Wsp
Rsb
Ssm
Ksm
Tsm
Rgs
Pvg

Jmb
sab
Rmb
Ptm
Syp
bbt
Rpp
Gsb
Abd
Bml
Jmb
Pls
Mks
काठमाण्डौँ । जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
त्यस्तै अदालतले यही चैत १५ गते पाँच दिन म्याद थपको अनुमति दिएकोमा त्यो म्याद सकिएपछि दुई दिन म्याद थप गरेको हो । नवयुवा आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र काङ्ग्रेस नेता रमेश लेखक गृहमन्त्री हुनुहुन्थ्यो । आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।
यस्तै आयोगको सिफारिसका आधारमा प्रहरीले गएको शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो ।
