अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामानहरु बाँके प्रहरीद्वारा धमाधम पक्राउ

बाँके । प्रहरीले अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद गरेको छ । चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, मोजा, कासको थाल, सुपारी लगायतका विभिन्न सामानहरु बारामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । करिब एक लाख चौबिस हजार,पाँच सय रुपैया बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाईएको […]

व्यवसायीलाई सिष्टम सिकाउँदै कर कार्यालय,कानून नमान्नेले ब्यवसाय नगर्नुस:प्रमुख कर अधिकृत

दाङ । आन्तरीक राजश्व कार्यालय तुल्सीपुरले दशौं राष्ट्रिय कर सप्ताहको अवसरमा उद्योग बाणिज्य संघहरुसंग समन्वय गरी जिल्लाभरका ब्यवसायि हरुलाई कर सिष्टमका बारेमा जानकारी गराउन थालेको छ । गत मंसिर १ का दिन तुलसीपुरमा उद्घाटन गरिएको कार्यक्रम हालसम्म जिल्लाका बिभिन्न उद्योग बाणिज्य संघका कार्यक्षेत्रहरुमा कर कार्यालयका प्रमुख आफै पुगेर कर प्रशिक्षण संचालन गरिरहेको आन्तरिक राजश्व कार्यालय […]

लुम्बिनी प्रदेशका पटकपटक विवादीत डिआईजी मुकुन्द आचार्य हेट-क्वाटर तानिए

दाङ । लुम्बिनी प्रदेशमा आएदेखि पटकपटक विवादमा मुछिने गरेका डीआईजी मुकुन्द आचार्य लागूऔषध नियन्त्रण व्यूरोमा तानिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालयमा रहेका प्रकाश अधिकारीलाई लुम्बिनी प्रदेशको प्रहरी प्रमुख बनाएर पठाइएको छ । प्रवन्ध निर्देशनालयको जिम्मा भने बसन्त लामालाई दिइएको छ । लुम्बिनी प्रदेशका डिआइजी आचार्यलाई यसअघि तत्काल कारबाही गर्न […]

जनता माध्यिमिक विद्यालय गढवाको ६१औं बार्षिकोत्सव सम्पन्न

दाङ । देउखुरीको गढवा स्थित जनता माध्यमिक बिद्यालयले आइतवार विविध कार्यक्रमका स आइतवार सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज पोखे्रलको अध्यक्षतामा सुरु भएको बार्षि उत्सवको उद्घाटन प्रतिनिधी सभाका सांसद मेटमणि चौधरीले गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै सांसद चौधरीले राष्ट्रको समग्र बिकास र समृद्धिको मुख्य आधार शिक्षा क्षेत्र भएको बताउदै बिद्यालयको […]

घोराहीका १६ जना युवाहरु राजमोमा प्रवेश

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्नामा अखिल नेपाल युवक संघ दाङ जिल्लाका सदस्य सुमन घर्ति र घोराही नगर उपाध्यक्ष सन्जयसिहँ वलीको पहलमा राजमोमा १६ जना युवाहरु प्रवेश गरेका छन् । राष्ट्रिय जनमोर्चा पार्टीको राजनैतिक इतीहास हेर्दा ठोस प्ररिस्थितिको ठोस विश्लेषण गर्नसक्ने र किसान ,मजदूरहरूको समस्यालाई आबाज उठाउँदै सोशित पीडित जनतालाई साथमा लिएर अघीबढेको […]

देश जोसुकैको हातमा भएपनि,कमाण्ड गर्ने र एजेन्डा माओवादीकै चलिरहेको छ : शर्मा

दाङ । नेकपा माओवादी केन्द्रका सदस्य नारायणी शर्मा (प्रतीक्षा)ले यतिबेला देश जोसुकैको हातमा भएपनि कमाण्ड गर्ने र एजेन्डा नेकपा माओवादी केन्द्रकै चलिरहेको बताउनु भएको छ । नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिका वडा नम्बर ७ को दोस्रो वडा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्न शनिबार सिक्टामा पुग्नु भएका नेता शर्माले दश वर्ष जन युद्धको क्रममा माओवादीले बोकेको प्रमुख […]

कोरोना संक्रमित दाङकी एक महिला र बाँकेका पुरुषको मृत्यु

दाङ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दाङकी एक जना महिला र एक जना बाँकेका पुरुष रहेका छन् । मंसिर २५ गते अस्पताल भर्ना हुनुभएका जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ७ का ४९ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्य भएको बाँकेका कोरोना फोकल पर्सन तेज […]

बंगलाचुली गाउँपालिका-५ बाट बैंकिङ सेवा सुरु

दाङ । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ को मुर्कुटिबाट सिटिजन बैंकको शाखारहित बैंकिङ सेवा सुरु भएको छ । हिजो एक कार्यक्रमको आयोजना गरि बैंकिङ सेवा सुरु गरिएको हो । सिटीजन बैंक बंगलाचुलिका शाखा प्रमुख सुनिल बमको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलिको प्रमुख आतिथ्यता एवं जिल्ला समन्वय समितिका सदस्य खिम बहादुर घर्तीको विशिष्ट आतिथ्यतामा […]

दाङमा बस दुर्घटना हुँदा-२९ यात्रु घाइते

दाङ । दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् । सुर्खेतबाट काठमाडौ जादैँ गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना हुदाँ बसमा सवार २९ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको हो । गुडिरहेको बसको पट्टा भाचिएपछि अनियन्त्रित भएर दुर्घटना […]

नेकपा माओवादी केन्द्र दाङको ९८ वटा वडा सम्मेलन,सर्वसम्मती मार्फत सम्पन्न हुँदै

दाङ । दाङ जिल्लाको १० स्थानीय तहमा रहेका जम्मा एक सय वडा मध्य नेकपा माओवादी केन्द्र दाङले शनिबार ९८ वटा वडाहरुमा वडा सम्मेलन मार्फत वडा कमिटी गठनलाई अन्तिम चरणमा पुर्‍याएको छ । माओबादी केन्द्रले निर्वाचन प्रकृया मार्फत सम्मेलन गरे पनि कमिटी चयनमा भने सर्वसम्मतीको प्रयास भएको हो । राप्ती गाउँपालिका वडा नम्बर ७ मा मेला […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]