दाङदेखि रोल्पा जादै गरेको बस दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु

दाङ । दाङदेखि रोल्पा जादै गरेको बस दुर्घटनामा परेको छ । घोराहीबाट रोल्पाको थवाङ तर्फ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजेतिर दुर्घटना हुँदा तीन पुरुष र एक महिला गरि चार जनाको घटनास्थलमै मृत्यु भएको हो । बस झन्डै एक सय मिटर तल माडी खोलामा खसेको रोल्पाका प्रहरी प्रमुख डिएसपी […]

वालबिवाह अन्त्यगर्न र सेफहाउस संचालनगर्न निर्देशिका हस्तान्तरण

दाङ । गढवा गाउँपालिकाको आयोजना र स्वान नेपाल तथा जुरी नेपालको प्राबिधिक सहयोगमा बिहिवार वाल बिवाह अन्त्य सम्बन्धि रणनितीक योजना तर्जुमा तथा हिंसापिडीतका लागि सुरक्षित आवास(सेफ हाउस) संचालन निर्देशिकाका बिषयमा परामर्श तथा अन्तरक्रिया सम्पन्न भएको छ । एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई जुरी नेपाल र स्वान नेपालले वालविवाह अन्त्य र सेफ हाउस संचालन […]

कर्मचारीको बिदाई तथा सम्मान

दाङ । गढवा गाउँपालिकाले एक कार्यक्रमका बिच संघीय निर्वाचनको समय ताकाका प्रथम निमित्त कार्यकारी प्रमुख बुद्धिमान चौधरीलाई बिदाई तथा सम्मान गरेको छ । चौधरीले राष्ट्रसेवक कर्मचारीको रुपमा गढवा गाउँपालिकामा कार्यरत रहदै गर्दा निबृत्त हुने उमेरहद पुरा गरेकाले पालिकाले योगदानको कदर गर्दै सम्मान साथ बिदाई गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षता तथा […]

नक्कली नोट र मेसिन सहित पाँच जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु ६५ हजार,३ सय,३५ बराबरको नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ कपनस्थित समरोज थापा मगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ८ […]

देशभरका १० प्रतिशत नागरिक अझै बिजुलीको पहुँच बाहिर

काठमाडौं । नेपालका १० प्रतिशत नागरिक अझै बिजुलीको सुविधाबाट बन्चित रहेका छन् । नेपालमा विजुली बल्न थालेको १ सय १० वर्ष बित्दा समेत १० प्रतिशत अर्थात् झन्डै ३० लाख नागरिक विद्युतको पहुँचबाट टाढा छन् । त्यस्तै शहरी क्षेत्रका अधिकांश नागरिकले भान्छा घर देखि सवारी साधनसम्म बिजूलीकै उपयोग गरिरहँदा ग्रामिण क्षेत्रका नागरिक अझै पनि अध्यारोमै छन् […]

स्थानीय तहमा दमकल खरिदमा चासो देखिएन

दाङ । स्थानीय तहले आवश्यकता अनुसार दमकल खरिद गर्न सकेका छैनन् । आगलागिका कारण वर्षेनी धनजनको क्षती हुँदा पनि स्थानीय तहले दमकल खरिदमा चासो दिएको देखिदैन् । देशभर ७ सय ५३ स्थानीय तह मध्य साढे ४ बर्षको अबधिमा १ सय ६३ वटाले मात्रै दमकल खरिद गरेका छन् । दमकल खरिद नगर्ने मध्य अधिकांश पहाडका गाउँपालिकाहरु […]

शिबशक्ति बाख्रा विकास सा.व.उ.सको २८ औं सभा सम्पन्न,सभाद्वारा पुरानै समितिलाई यथावत

दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुट्टीमा रहेको शिबशक्ती बाख्रा विकास सामुदायिक वन उपभोक्ता समुहको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको सभाले एक सदस्य बाहेक अन्य सबै पुरानै समितिले यथावत पाएको हो । जसको अध्यक्षमा वर्तमान अध्यक्ष जनकबहादुर बुढा ,उपाध्यक्ष राधिका पुन,सचिव यामी वि.क,सहसचिव निर्मला घर्ती,कोषाध्यक्ष कौशिला […]

आज दाङमा ६ जना मानिसलाई कोरोना पुष्टि

दाङ । दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १५ जनाको पिसिआर परिक्षणबाट ३ जना र विभिन्न स्थानिय तहमा १३ जनाको एन्टिजेन परिक्षणबाट ३ जना गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना पुष्टि हुनेमा महिला र पुरुष ३÷३ जना रहेका छन् । जसमा […]

महाधिवेशनको तयारी संगै एमाले गढवाको पुर्णता, सचिवालय र सल्लाहकार समिति चयन

दाङ । नेकपा एमालेको आसन्न मंसिर १० देखि चितवनमा सुरु हुन थालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारी संगै एमाले गढवाले सचिवालय गठन,सल्लाहकार मनोनयन र गाउँपार्टी कमिटीको पुर्णता दिएको छ । बुधबार पार्टीका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता र जिल्ला सदस्य सहजराम यादवको बिशेष आतिथ्यमा सम्पन्न बैठकले महाधिवेशन तयारीका लागि बिभिन्न निर्णयहरु गर्दै शोक प्रस्ताव समेत पारित गरेको […]

दाङमा नेपाली काङ्ग्रेसको निर्वाचन तालिका सार्वजनिक

दाङ । दाङ जिल्ला निर्वाचन समितिले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेसन अन्तरगत हुन लागेको प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेसनको निवार्चन तालिका सार्वजनिक गरेको छ । जिल्ला निर्वाचन समितिले मंसिर ३, ६ र १० गते हुने प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिबेशनको निर्वाचन तालिका मंगलबार सार्वजनिक गरेको हो । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]