
Jsbr-3
Usbl-7
Gsbg-3
Msbg-2
Rksr-7
Csbg-7
Gsbr-6
Jsbg-7
Pbu
ksbl-7
गुल्मी । गुल्मीमा हत्या आरोपमा ६ जनालाई गुल्मी जिल्ला अदालतले थुनामा पठाएको छ । ३२ बर्षीय मोहनप्रसाद चुँदालीको हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाएको हो । गुल्मी दरवार गाउँपालिका ४ विरवासका चुँदाली फागुन ९ गते मृत अवस्थामा फेला परेका थिए । परिवारको किटानी जाहेरीका आधारमा प्रहरी अनुसन्धान थालेको थियो । […]
संबिधानत कुनैपनि पदमा महिलाहरुको अनिवार्य व्यवस्था भएअनुसार कतिपय पदहरुमा महिलाहरु राख्ने गरेता पनि पछिल्लो समय यता केहि संस्थामा महिलाहरुले नै सञ्चालन गरेका छन् । संबिधानले व्यवस्था गरेअनुसार बाहेक अन्य पदमा महिलाहरुलाई जिम्मेवार पदमा कमैलाई दिने गरेको पाइन्छ । तर गुल्मी जिल्लामा केहि संघ संस्थाहरु महिलाहरु अर्ग पदमा रहेर सञ्चालनमा आएका छन् । जिल्ला सदरमुकाम तम्घासमा […]
सरकारले पर्यटन वर्ष–२०२० मनाइरहँदा प्युठानका घरबास होमस्टे संचालकहरु भने पाहुना कुर्दै बसिरहेका छन् । जिल्लाका गाउँहरुमा आधा दर्जन होमस्टे संचालनमा छन। उनिहरु पर्यटन क्षेत्रमा आउने पर्यटकहरुलाई गाउंकै परिकार र आफ्नो मौलिक लोक संस्कृति देखाएर स्वागत सत्कार गर्न आँतुर देखिन्छन् । स्वर्गद्धारी २ धनवाङका शिवलाल पुनले गाउँलेहरु पाहुनाको स्वागतका लागि तयार भएको बताउनुभयो । होमस्टेमा आउने […]