Sidha Patra शुक्रबार, मंसिर ०३, २०७८

दाङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको लुम्बिनी प्रदेशका निर्वाचन समिति संयोजक रामशरण चौधरीले पार्टीको निर्वाचनको तयारी पूरा भएको बताएका छन् ।

प्रेस सेन्टर तुलसीपुरको आयोजनामा शुक्रबार तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा उनले भोलि शनिबार ९:०० बजेदेखि हुन भेला तथा निर्वाचनको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशका सबै वडामा निर्वाचनकालागि सम्पर्क कार्यालय पनि स्थापना भइसकेका छन् ।

साथै उनले पार्टी पहिलो पटक निर्वाचन प्रणालीमा गएको बताए । मुलुक संघीयतामा गएसंगै सोही अनुसार कमिटिलाई सक्रिय बनाउनुकासाथै निर्वाचन प्रणालीलाई पनि सुधार गरेको बताए । उनले नयाँ विधान अनुसार निर्वाचन हुन लागेको भन्दै त्यसलाई सबै पार्टी कमिटिलाई जानकारी गराई सकेको समेत बताए । अब टोलदेखि माथिसम्म निर्वाचन मार्फत नै नयाँ नेतृत्व आउने उनको भनाई थियो ।

संगठनका अध्यक्ष राकेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको उपाध्यक्ष दीपक बोहराले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण सहसचिब सुमन केसीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]