ह्विलचेयर पाउँदा अपांगता भएका नागरिक खुसि

दाङ । गढवा गाउँपालिका वडानं. ७ लक्षिनपुरकी १८ बर्षिय शिला कुँवर दुवै खुट्टाको अपांगता हुनुहुन्छ । दुबैहात र घुँडाको साहाराले टेकेर दिनहुँ बिद्यालय जानु उहाँको दिचर्या थियो । उहाँले सरस्वती आधारभूत बिद्यालय चन्दनपुरमा कक्षा ८ मा पढ्नुहुन्छ । कमजोर आर्थिक अवस्थाका कारण अहिले सम्म ह्विलचेयर सम्म नभेटेकी कुँवरलाई गढवा गाउँपालिकाले शुक्रवार ह्विलचेयर प्रदान गरेको छ […]

बुद्धज्योतिको २७ औं बार्षिकोत्सव:गुरुयोजना निर्माणसंगै देउखुरीको समग्र बिकास हुने

दाङ । प्रदेश राजधानीको गुरुयोजना निर्माण संगै समग्र देउखुरीको बिकास हुने लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री इन्द्रजित चौधरीले बताउनुभएको छ । राजधानीको गुरुयोजना निर्माणको कार्यले तिब्र गति लिइरहेको छ । यसको निर्माण प्रकृया संगसंगै ब्यवस्थित शिक्षालय र प्राबिधिक शिक्षाको पनि बिकास हुने मन्त्री चौधरीले बताउनु भयो । दक्षिण देउखुरी क्षेत्रको सबैभन्दा पुरानो […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट ९ किलो सुन पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार पनि ९ किलो सुन बरामद गरेको छ । झिटीगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको चौथो दिन दुबई, कतार र मलेसियाबाट नेपाल आएका २११ जनाबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । सोमबारदेखि भन्सार कायालयले यात्रुले ल्याउने सुनमा राजश्व […]

प्राधिकरणका सीईओलाई लुम्बिनी प्रदेशको राजधानी सार्न थालेको भन्दै ज्यान मार्ने धम्की

दाङ । अस्थायी मुकाम बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी सार्न थालेको भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेलाई ज्यान मार्ने धम्की दिइएको छ । सरकारले स्थायी राजधानी दाङमा भौतिक पूर्वाधार निर्माणका लागि प्राधिकरण स्थापना गरेको छ । यो प्राधिकरणले अहिले स्थायी राजधानीमा भौतिक पूर्वाधार निर्माणको काम गरिरहेको छ । स्थायी राजधानीमा भौतिक पूर्वाधारको […]

ग्रामीण महिला उत्थान केन्द्रको २७ औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

दाङ । ग्रामीण महिला उत्थान केन्द्रले २७ औँ वार्षिक उत्सवका अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २७ औ वार्षिक उत्सवको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा २२ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । त्यस्तै रक्तदान गर्नेमा भिमकान्त चौधरी, अस्मिता चौधरी, बसन्ता बुढा मगर, बिनय चौधरी, सबनम श्रेष्ठ, पार्बती बस्नेत, सम्झना श्रेष्ठ, मोहन गौतम, खुमा […]

आफ्नो जन्मदिनको अवसरमा जिल्ला युवा महासचिव अधिकारीले गरे रक्तदान

दाङ । जन्म दिनको उपलक्ष्यमा पतन्जली दाङ जिल्ला युवा महासचिव कमल अधिकारीले रक्तदान गरेका छन्। आफ्नो ३९ औं जन्मदिनको उपलक्ष्यमा लमही स्थित रक्तसञ्चार केन्द्र दाङद्वारा संचालित लमही रक्तसञ्चार केन्द्र पुगेर अधिकारीले रक्तदान गरेका हुन् । रगतको अभावले कसैको ज्यान नजाओस् भन्दै मानव कल्याणका लागि आफ्नो जन्मदिनमा रक्तदान गरेको र यस्तो अबसरमा सबैले रक्तदान गर्दै आफ्नो […]

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस दाङमा पनि विविध कार्यक्रमगरि मनाईयो

दाङ । हरेक वर्षको ३ डिसेम्वरमा मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दाङमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । अपांगताका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका संघसंस्थाहरुले शुक्रबार रचनात्मक ढंगले दिवस मनाएका छन् । घोराहीस्थित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र र अपांग मानव अधिकार एवं सरोकार मञ्चको संयुक्त आयोजनामा कार्यक्रम गरी अपांगता दिवस मनाइएको […]

सुर्खेतका ममताले लमहीमा बदाम र भुटेको मकै बेचेर,मासिक ३० हजार बढी आमदानी

दाङ । लमही बजार मै बसेर कमाई गर्ने सुर्खेत कि ममता खड्का मौसम अनुसारको व्यापार गरेर महिनामा ३० देखि ५० हजार कमाउन सक्ने बताउछिन । खड्काको परिवार लमही बजारमा बदाम र भुटेको मकै बेचेर दिनमा दुई हजार देखि पच्चीस सयसम्म कमाउदै आएका छन् । बदाम प्रती प्याकेट रु ५० र भुटेको मकै प्रती प्याकेट रु […]

ओमिक्रोनबाट पुन: संक्रमित हुने सम्भावना डेल्टाको भन्दा ३ गुणा बढी

काठमाडौं । दक्षिण अफ्रिकाका वैज्ञानिकले गरेको प्रारम्भिक अध्ययनले डेल्टा वा बिटा भेरियन्टको तुलनामा ओमिक्रोनबाट पुन: संक्रमित हुने सम्भावना झण्डै तीन गुणा रहेको देखाएको छ । अध्ययनअनुसार यसअघिका ३ वटा कोभिड लहरमा संक्रमित भएका मानिसहरू पछिल्लो समय पुन: संक्रमित भएका छन् । नयाँ संक्रमितमध्ये अधिकांशलाई यसअघि डेल्टा भेरियन्टले संक्रमण गरेको थियो । दक्षिण अफ्रिकामा संकलित तथ्याङ्कका […]

घोराहीका एक यूवकको मृत्यू

दाङ । दाङको घोराहीमा एक जना यूवकको मृत्यू भएको छ । जन्मदिन मनाउन होटलमा गएका एक यूवकको पश्चात होटल सञ्चालक सहित १२ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १५ परिवार नियोजन संघ देखी डिके पेट्रोल पम्प जाने बाटोमा रहेको फ्रेण्डस फेम्ली होटेल एण्ड लजमा जन्मदिन मनाउने कार्यक्रममा गएका घोराही १७ गुलरीयाका २२ बर्षिय […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]