
Usbl-7
Rksr-7
Pbu
Jsbg-7
Jsbr-3
Gsbr-6
ksbl-7
Csbg-7
Msbg-2
Gsbg-3
दाङ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै दाङमा मतदाता नामावली संकलन बिषेश कार्यक्रम सुरु भएको छ । एक महिने बिषेश कार्यक्रम अन्तरगत पहिलो चरणमा चारवटा गाउँपालिकामा आजबाट मतदाता नामावली संकलन बिषेश कार्यक्रम सुरुभएको हो । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार आजदेखी बबई, शान्तिनगर, दंगिशरण र बंगलाचुुलीमा पुस २ गते सम्म गाउँपालिकाको कार्यालयबाटै नामावली संकलन हुने छ […]
दाङ । तुलसीपुरमा लगाउन लागेको मेला महोत्सवको बिरोधमा फेन्सी व्यवसायी लगायत व्यवसायीहरुले विरोध र्याली निकाल्नुका साथै तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालय र तुलसीपुर उपमहानगरपालिकाको कार्यालय घेराउ गर्दै ज्ञापनपत्र बुझाएका छन् । कोरोना महामारीको तेस्रो भेरियन्त ‘ओमिक्रोन’ भाइरसको संक्रमण फैलिरहेको अवस्थामा मेला महोत्सव सान्दर्भिक नभएको भन्दै तुलसीपुरका व्यवसायीहरुले आज शुक्रबार तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालय र […]
काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिनु भयो । तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४८ हजार २३९ […]
दाङ । राष्ट्रिय जनमोर्चा बङगलाचुली गाउँपालिकाले आगलागी पीडितलाई सहयोग गरेको छ । बङगलाचुली गाउँपालिका वडा नम्बर ४ तापामा आगलागीले घर जलेर अलपत्र बनेका परिवारलाई राजमोले खाद्य सामग्री सहयोग गरेको हो । राजमो बङगलाचुली गाउँ समितिका अध्यक्ष सुमन घर्तीको नेतृत्वमा सदस्यहरु सूर्य बहादुर खत्री, केदार परियार, भिमनिधी तिवारी, शिरीधर घर्ती सहितको टोलीले सामग्री हस्तान्तरण गरेको हो […]
दाङ । माछापुच्छ्रे बैँक लिमिटेडले अब देउखुरीको गढवाबाट पनि सेवा दिन थालेको छ । बुधबार गढवा गाउँपालिका वडा नम्बर ४ रामनगरमा शाखा रहित बैँकिङ्ग सँजालको स्थापना गरि माछापुच्छ्रे बैँकले सेवा सुभारम्भ गरेको हो । देशैभर १ सय ६२ शाखाबाट प्रत्यक्ष सेवा प्रदान गर्दै आईरहेको माछापुच्छ्रे बैँकले शाखा रहित बैँकिङ्ग सँजाल मार्फत पनि सेवा दिईरहेको छ […]
दाङ । जिल्लाको अधुरो सडक पुलको कामले आइतवारदेखि काम सुरु गर्ने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् । सडक निर्माणको लागि निर्माण कम्पनीले अहिले काम गर्नका लागि अनुमति लिने प्रक्रियामा रहेकाले कामले गति लिन नसकेको भन्दै आइतवारदेखि सडक निर्माणको कामले गति लिने बताएका हुन् । जिल्ला प्रशासन कार्यालय दाङले पत्रकारहरुसँग आयोजना गरेको परिचयात्मक […]
काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरेको हो । यी जिल्लाको अधिवेशन अब १४औं महाधिवेशन पछि मात्रै गर्ने निर्णय नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले जनाएको छ । १६ वटा जिल्लाको अधिवेशन हुन बाँकी रहेको कांग्रेसले जनाएको छ।
दाङ । दाङमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा दश जनाको पिसिआर गर्दा तुुलसीपुरका एक पुरुषमा कोरोना पष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज जिल्लामा दुई जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा राप्तीका एक महिला र एक पुरुष […]
प्यूठान । प्यूठान नगरपालिका ३ मटेङपोखरामा पिकअप जिप दुर्घटना हुदा ४ जना घाइते भएका छन । बुधबार प्यूठान नगरपालिका ३ ओखरबोटदेखि रोल्पाको तेवाङ जादै गरेको से १ च १७ २२ नम्बरको जीप दुर्घटना हुदा चालकसहित ४ जना घाइते भएका थिए । त्यस्तै घाइतेमध्य प्यूठान नगरपालिका ३ ओखरबोटका ६० बर्षिया ज्ञान बहादुर सुनार र सोहि ठाउ […]
सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य संख्याको बहुमत भएकाले […]