Sidha Patra शुक्रबार, मंसिर १७, २०७८

दाङ । ग्रामीण महिला उत्थान केन्द्रले २७ औँ वार्षिक उत्सवका अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २७ औ वार्षिक उत्सवको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा २२ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

त्यस्तै रक्तदान गर्नेमा भिमकान्त चौधरी, अस्मिता चौधरी, बसन्ता बुढा मगर, बिनय चौधरी, सबनम श्रेष्ठ, पार्बती बस्नेत, सम्झना श्रेष्ठ, मोहन गौतम, खुमा खड्का, हिमाल चौधरी हुनुहुन्छ । सचना श्रेष्ठ, पुस्पा चौधरी, कृपा सुवेदी, कमल वली, हुकुम बुढाथोकी, प्रकाश केसी, तिला चौधरी, सरोज महरा, श्रीकुमारी चौधरी, सरिता पुन, ज्ञानु पुनमगर र रजकुमार चौधरीले रक्तदान गर्नुभएको हो ।

संस्थाकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा संस्थाका कानुनी सल्लहाकार सौगतविर चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । रक्तदना कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधीक सहयोग गरेको सुचना अधिकारी पार्वती वस्नेतले जानकारी दिनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]