
jsb
Nsb
Tgp
Csb
Rsb
Bsn
Ssb
Ssb
Ppu
Rks
Usb
Ksb
Ksb
Gsb
Ksb

Tsb
Hl1
Gsb
Ssb
Usb

Nps
Rgu
ptl
दाङ । दाङको घोराहीमा एक जना यूवकको मृत्यू भएको छ । जन्मदिन मनाउन होटलमा गएका एक यूवकको पश्चात होटल सञ्चालक सहित १२ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका १५ परिवार नियोजन संघ देखी डिके पेट्रोल पम्प जाने बाटोमा रहेको फ्रेण्डस फेम्ली होटेल एण्ड लजमा जन्मदिन मनाउने कार्यक्रममा गएका घोराही १७ गुलरीयाका २२ बर्षिय गणेश पौडेलको मृत्युभएको थियो ।
यही मंसिर १५ गते बेलुका नविन गिरीको जन्मदिन मनाउन गएका पौडेल १६ गते बिहान ४ बजे होटल अगाडी अचेत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पौडेललाई उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा लगिएको र त्यहाँबाट बुटवल रिफर गरीएको थियो ।
उहाँको उपचारकै क्रममा मृत्युभएको अनुसन्धान अधिकृत प्रहरी निरिक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभएको छ । प्रहरीले होटल सञ्चालक लंकबुढाथोकी सहित जन्ददिन मनाउन गएका १२ जनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान सुरु भैरहेको उहाँको भनाई छ ।।
