
Gsbr-6
Jsbr-3
ksbl-7
Csbg-7
Jsbg-7
Gsbg-3
Usbl-7
Rksr-7
Msbg-2
Pbu
दाङ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको सभापतिमा संस्थापन इतर समूहका अमर सिंह पुन मगर विजयी हुनु भएको छ । उहाँले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गर्दै लुम्विनी प्रदेश सभापतिमा बिजयी हुनु भएको हो । सभापतिमा विजयी पुनले ८ सय ५२ मत ल्याउनु भएको थियो भने पराजित शाहले ७ सय ६७ मत पाउनु […]
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन समूहका ललितजंग शाही विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी भूपेन्द्रजंग शाहीलाई १०५ मतले पछि पार्दै ललितजंग प्रदेश सभापतिमा विजयी भएका हुन् । शनिबार भएको निर्वाचनबाट ललितजंगले ४२२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा संस्थापनइतर समूहका भूपेन्द्रजंगले ३१७ मत ल्याएका छन् । यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन्, । ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा […]
दाङ । देउखुरीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी ५५ बर्षिय रामचरण चौधरीको मृत्यु भएको हो । उनलाई लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्युको घोषणा गरेका हुन् । चौधरीलाई वडाकै बनगैँ जँगलमा पश्चिमबाट पुर्ब जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आईतबार बिहान सवा ६ बजे […]
दाङ । घोराही उपमहानगरपालिकाले आज देखी १८ वर्ष माथिका नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लगाउने भएको छ । नगरका १९ वटै वडाका स्वास्थ्य संस्थाहरुमा आजदेखी २३ गतेसम्म १८ वर्ष माथिका सबै नागरिकहरुलाई भेरोसेल खोप लगाउने भएको हो । यस बिचमा ३४ हजार २ सय ४० जनालाई खोप लगाउने तयारी भएको उपमहानगरको जनस्वास्थ्य प्रर्बद्धन शाखाले जनाएको छ […]
दाङ । तुलसीपुर नेकपा माओवादी केन्द्रले तुलसीपुर उपमहानगरपालिकामा नयाँ कमिटी गठन गरेको छ । शनिबारको बैठकले खुसीराम चौधरीको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको हो । त्यस्तै उपाध्यक्षहरुमा यज्ञबहादुर केसी, मनकुमारी महत (शान्ती), र मोहन थापालाई चयन गरिएको छ । यसैगरी सचिबमा तुलाराम भण्डारी (बारुद), सहसचिबमा भिमबहादुर चौधरी, कोषाध्यक्षमा अम्मर नेपाली (माईकल) लाई सर्वसम्मत चयन गरिएको […]
दाङ । दाङको तुलसीपुरमा चेम्बर अफ कमर्सले आयोजना गरेको प्रथम ऐतिहासिक महोत्सव लाग्ने स्थलमा आज सरसफाई गरिएको छ । सरसफाई अभियानमा नेपाली सेना, जनपथ प्रहरी, शसस्त्र प्रहरी, चेम्बरका पदाधिकारी लगाएतकोे सहभागिता रहेको थियो । करिब डेढ विघाह क्षेत्रफल रहेको जग्गामा छरिएर रहेका फोहर जन्य सुर्ति, गुट्खा, काँचका टुक्रा तथा झाडी सफाई गरिएको होे । तुलसीपुर […]
दाङ । राज्यले कर छल्नेलाई प्रोत्साहन गर्छ तर नियम संगत ब्यवसाय गर्नेलाई नियम लगाउने गरेको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेसका उपाध्यक्ष बालकृष्ण सुवेदीले बताउनु भएको छ । दक्षिण देउखुरी स्थित गढवा उद्योग बाणिज्य संघको छैठौं बार्षिक साधारण सभालाई संबोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । निजी क्षेत्र बिकास र समृद्धिको आधार हो । […]
दाङ । भारतको दिल्लीमा भएको ‘इन्डो नेपाल इन्टरनेशनल च्याम्पियनशीप प्रतियोगिता–२०२१ का बिजेता खेलाडीहरुलाई घोराहीमा सम्मान गरिएको छ । खेलकुदको माध्यमबाट अन्तराष्ट्रियस्तरमा देशको नाम चिनाउनदेखि पदक जित्न सफल खेलाडीहरुलाई अविर टिका र फुल माला लगाएर सम्मान गरिएको हो । अल्फा तेक्वान्दो डोजाङले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गर्दै दिल्लीमा भएको प्रतियोगितामा देशको नाम र सानसँगै पदक […]
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वाननमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कङ्गोमा तैनाथ हुन २८औँ डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ भवानीदल गण २७औँ डफ्फालाई बदली गर्न फष्ट रैफल गण २८औँ डफ्फाको शान्ति सेनाको पहिलो टोली प्रस्थान गरेको हो । प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा २१९ शान्ति सैनिक मिशन ईलाका प्रस्थान […]