नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावित २३६ जना केन्द्रीय सदस्यको नामावली वाचनपश्चात पेश गरेको सूची पारित भएसँगै आइतबारदेखि महाधिवेशन सम्पन्न भएको हो । त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीको बन्दसत्रमा अध्यक्ष प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्य गरि १३६ सदस्यको प्रस्ताव गरेको […]

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा भण्डारी विजयी

दाङ । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष पदमा यमकान्त भण्डारी विजयी हुनु भएको छ । उहाँले १९८६ मत ल्याएर विजयी हुनु भएको हो । त्यस्तै उहाँले आफ्ना प्रतिद्वन्दी पवनराज बुढाथोकीलाई २१९ मत अन्तरले पराजित गर्नु भएको छ । बुढाथोकीले १७६७ मत ल्याउनु भएको छ भने अर्का अध्यक्ष पदका उम्मेद्धार दिपक धितालले २६४ […]

आन्दोलनले प्रदेश २ मा उग्ररुप लिउदै,प्रहरीले गाेली चलाउदा’प्रहरी सहित १६ जना घाइते

काठमाडौं । किसानकाे माग पूरा गर्न भन्दै गत साता देखि प्रदेश २ मा डाक्टर सिके रावत नेतृत्वको जनमत पार्टीले गरेकाे आन्दोलनले उग्ररुप लिन थालेकाे छ । त्यस्तै आइतबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ता माथि प्रहरीले रबर गोली चलाउदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा नथुनी यादव, विजय यादव, […]

पाल्पामा भएको बस दुर्घटना सम्बन्धि अप्डेट,मृतक ७ मध्ये ६ जनाको सनाखत

पाल्पा । पाल्पामा मलामी बोकेको बस दुर्घटनामा परि मृत्यु हुने सात मध्ये ६ जनाको सनाखत भएको छ । त्यस्तै मृत्यु हुनेमा अर्घाखांची मालारानी गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष २५ को शंकर वि.क., वर्ष ३६ को मोहन कुंवर, वर्ष २८ को भोजेन्द्र बिक, बुटवल उपमहानगरपालिका – ११ बस्ने वर्ष ३२ को विजय थापा क्षेत्री र […]

अर्घाखाँचीको सितगंगामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीको सितगंगा नगरपालिका १३ छेडामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अर्घाखाँचीको सिमलपानीमा सनिवार मुटु, छाती, थाइराइड, नशारोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । सितगंगा मेडिकलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको छ । सितगंगा नगरपालिका १३ का वडा अध्यक्ष दुर्गा बहादुर भाट क्षेत्रीले वडाको नागरिकलाई स्वास्थ एवम् निरोगी बनाउन शिविरले महत्त्वपूर्ण […]

राप्रपाद्वारा पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन पुस २७ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउन माग गरेको छ । राप्रपाका अध्‍यक्ष राजेन्द्र लिङ्देनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा लिँदै राष्ट्रिय पर्वको रुपमा मनाउन माग गरेका हुन् । लिङ्देनले प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, […]

करिब साढे २५ हजार दाङमा मतदाता थपिए

दाङ । दाङ जिल्लामा पछिल्लो समय करिब साढे २५ हजार मतदाता थपिएको छ । फोटो सहितको मतदाता नामावली संकलन जारी रहदा एक महिनाको अबधीमा साढे २५ हजार मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । यस्तै अहिले दैनिक सरदर ५ सय देखी ९ सय जना सम्मको मतदाता नामावलीमा नाम दर्ता हुँदै आएको कार्यालयका सूचना […]

शव लिएर बुटवलबाट,रिडीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ८ जना घाइते

बुटवल । बुटवलबाट गुल्मीस्थित रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । आइतबार बिहान शव लिएर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको घटना स्थलमै मृत्यु भएको र अन्य ७ जना घाइतेलाई उपचारका लागि पाल्पा अस्पताल पठाइएको इलाका […]

नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेशको प्रथम साधारण सभा लमहीमा सप्पन्न

दाङ । देउखुरीको लमहीमा नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेशको प्रथम साधारणसभा सम्पन्न भएको छ । शनिबार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष सुप्रभात भणडारीको प्रमुख आतिथ्यम उक्त सभा सम्पन्न भएको हो । प्रदेश स्तरका विभिन्न स्थानमा रहेका विद्यालयका आभिभावकहरुले गर्नुपर्ने दायित्व तथा अभिभावक हरुको उचित अधिकार प्राप्तिका निम्ति सम्बन्धित निकायमा सहजिकरण […]

जसपा नेपालको समायोजन सम्पन,लुम्बिनी प्रदेशको अध्यक्षमा अशोक चयन

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समिती समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितीले तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । विगत लामो समय देखि समायोजन हुन नसकेको पार्टी एक विशेष समारोह […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]