
Usbl-7
Gsbr-6
jsbr-3
Jsbg-7
Pbu
Gsbg-3
Rksr-7
Csbg-7
Msbg-2
ksbl-7
काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन आउँदो फागुन ११ गते हुने भएको छ। तुलसीलाल स्मृति प्रतिष्ठान,च्यासलमा बसेको राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कार्यालय कमिटीको तेस्रो पूर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन फागुन ११ गते गर्ने निर्णय गरेको हो। त्यस्तै महाधिवेशन तयारीका लागि पौष २८ र २९ गते केन्द्रीय सचिवालयको बैठक […]
दाङ । घोराही उपमहानगरपालिकाले आज देखी विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने भएको छ । नगर भित्रका सामुुदायिक तथा संस्थागत विद्यालय मै खोप केन्द्र सञ्चालन गरेर कोरोना बिरुद्धको खोप लगाउने भएको हो । हिजो नगरमा बसेको बैठकले १२ बर्ष देखी १७ बर्ष उमेर समूूहका विद्यार्थीहरुलाई आज देखी २४ गते सम्म मोडेर्ना खोप लगाउने निर्णय गरेको हो […]
बर्दिया । आइतबार राजापुर नगरपालिका- बस्ने ५४ वर्षीया भुसिया थारूको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए। थारू दशगजा नजिकै बाख्रा चराउन गएकी थिइन्। त्यसैक्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो। प्रहरीलाई दिउँसो ३ बजे खबर भएको हो। यस सम्बन्धमा प्रहरीले थप कानुनी प्रक्रिया अघि बढाएको छ।
दाङ । घोराही कारागारबाट कैदी भागेको प्रकरणमा अदालतले प्रहरी जवान सहित दुुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस हिमलाल बेल्वासेको एकल इजलासले कैदी भगाउन सहयोग गरेको भन्दै प्रहरी जवान धनबहादुर चौधरी र उनिहरु सँग होटलमा गएकी तुलसीपुर उपमहानगरपालिका ३ की समी चौधरीलाई पुुर्पक्षका लागि कारागार चलान गरेको हो […]
बर्दिया । राष्ट्रिय निकुञ्जको सीमासँग जोडिएको मध्यवर्ती क्षेत्रमा राखिएको क्यामेरा चोरी भएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले एक थान ट्रयापिङ क्यामेरा चोरी भएको जानकारी दिए । ‘चोरी गर्ने मानिसलाई पक्राउ गर्न समस्या हुने भएकोले अहिले हराएको स्थानको नाम दिन मिल्दैन,’ उनले भने, ‘क्यामेरा चोर पत्ता लगाउन स्काई क्यामेरा प्रयोग गरेर अनुुसन्धान अगाडि […]
बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले हराएको फेला पर्ने बालकहरुलाई सुर्खेतको बिरेन्द्र नगर नगरपालिका ११ बस्ने भुवन बिकका छाेरा १५ वर्षिय मनोज बिक र सुर्खेतको बिरेन्द्र नगरपालिका १४ बस्ने तिल बहादुर थापाका १७ वर्षिय छोरा विजय थापा रहेको प्रहरीले जनाएको छ। त्यस्तै विगत ४ वर्षदेखि भारतमा हराएका ति बालकलाई फेला पारि न्यायपिठ बाल कल्याण […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । पार्टीको आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरकेा थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका छन् । त्यस्तै […]
काठमाडौं । आउँदो माघमा हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि सत्ता गठबन्धनबीच भाडबन्डा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार बसेको सत्ता गठबन्धनको बैठकमा सत्ता साझेदार सबै दलले राष्ट्रिय सभा सदस्यमा भागबन्डा गरेका हुन् । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ६ जना सदस्य पाएको छ । यस्तै नेकपा माओवादी […]
काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी तथा महानगरीय अपराध महाशाखाका एसएसपी हेरफेरको तयारी थालेको छ । एक वर्षको अवधि पुगेकाले हेरफेर गर्न लागिएको हो । महानगरीय प्रहरी कार्यालयका एआइजी हरि पालको अवधि करिब १३ महिना भइसकेको छ । गत वर्ष मंसिरमा उनको मेट्रोमा सरुवा भएको थियो। केपी ओली सरकारले गत असारमा उनलाई […]
जाजरकोट । जुवा खेल्दै गरेकाे अवस्थामा निमित्त प्रशासकीय अधिकृत र वडा अध्यक्ष सहित १२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । त्यस्तै पक्राउ पर्नेहरुमा भेरी नगरपालिकाका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र सोही नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष शशी बुढा,भेरी नगरपालिका ३ बस्ने ३० वर्षिय बालकृष्ण बुढाथोकी, सो नगरपालिका ५ बस्ने ४२ वर्षिय […]