स्वर्गीय सदस्यको परिवारलाई देउखुरी मोबाईल संघद्वारा ३० हजार बढीको सामग्री हस्तान्तरण

दाङ । देउखुरी मोबाइल व्यवसायी संघले आफ्नो स्वर्गीय सदस्यको परिवारलाई ३० हजार बढीको मोबाइल सामग्री शनिबार एक कार्यक्रमको बीचमा निवासमै पुगेर हस्तान्तरण गरेको छ । संघका अध्यक्ष बिजय सिंह ठकुरीको अध्यक्षता एवं संस्थापक तथा निवर्तमान अध्यक्ष भिम भुसालको प्रमुख आतिथ्यतामा लमही नगरपालिका वडा नम्बर ८ सतबरिया स्थित श्यानु मोबाईल रिपेरिङ सेन्टरका संचालक स्वर्गीय शोभाकर चौधरीका […]

पक्राउ परेका जेलर परियार छुटे

दाङ । कैदि फरार प्रकरणमा थुनामा परेका घोराही कारागारका जेलर युवराज परियार शुक्रबार रिहा भएका छन् । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जेलर परियार हिजो शुक्रबार नै अदालतको आदेशले रिहा भएको जानकारी दिनु भएको छ । पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुनामै रहेका छन् । त्यस्तै, घोराही कारगारको समेत जिम्मेवारी प्रदान गरिएका […]

राप्ती साहित्य परिषद्काे अध्यक्षमा उदासी

दाङ । राप्ती साहित्य परिषद्काे केन्द्रीय अध्यक्षमा वरिष्ठ साहित्यकार टीकाराम उदासी चयन भएका छन् । परिषद्काे आज शनिबार सम्पन्न चाैधाैँ अधिवेशनबाट साहित्यकार उदासी अध्यक्षमा चयन भएका हुन् । परिषद्काे वरिष्ठ उपाध्यक्षमा कमलमणि देवकाेटा सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा दीपक शर्मा समीर, कविता उपाध्याय, विमला खनाल, प्रविण भण्डारी, मनलाल वली, कमानसिं विष्ट चयन भएका […]

नेपाल रेडक्रस सोसाइटी घोराही उप–शाखाको ११ औं सभा सम्पन्न

दाङ । नेपाल रेडक्रस सोसाइटी घोराही उप–शाखा दाङको ११ औं सभा आज सम्पन्न भएको छ । उप–शाखाका सभापति थम्मन चौधरीको अध्यक्षता तथा उप–सभापति मदन गौतमको प्रमुख आतिथ्यता एवं सस्थापक सभापति राम दयाल गुप्ताको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो । त्यस अबसरमा सचिव इन्द्र वुढाथोकीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष चिरञ्जीवि वुढाथोकीले वार्षिक आयव्य प्रस्तुत […]

देउखुरीमा निसासिएर सुनारको मृत्यु

दाङ । दाङको देउखुरीमा निसासिएर सुनारको मृत्यु भएको छ । प्युठान घर भई बिगत चार महिना यता लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा बस्दै आएका अन्दाजी २८र२९ का कुसुम सुनार रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनु भयो । त्यस्तै सुनार केही महिना यता अमिलियाको सोभा होटलमा खाना बनाउने काम गर्दै […]

महिलाद्वारा सञ्चालित सहकारी अब्बल र उदाहरणीय बन्दै

काठमाडौं । नेपालको साढे ६ दशक लामो सहकारी इतिहासमा पछिल्लो समय सहकारी मार्फत महिला रोजगारी र नेतृत्व तहमा महिला सहभागिता बढेको छ । हाल दाङ लगाएत देशभरि रहेका सहकारीमा ४० प्रतिशत महिला नेतृत्व छ । महिलाले नेतृत्व गरेका सहकारीको व्यवस्थापकिय र आर्थिक अवस्था पनि अब्बल छ । राष्ट्रिय सहकारी महासंङघका अनुसार हाल देशभर रहेका ३५ […]

अंग्रेजी नयाँ वर्ष २०२२ आजदेखि शुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए […]

तुलसीपुर उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम निर्माण कार्य शुरु

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्य शुरु गरेको छ । स्थानीय विषयवस्तुहरूलाई समेटेर पाठ्यक्रम निर्माण कार्य सुरु भएको हो । पाठ्यक्रम निर्माण भएपछि शैक्षिक सत्र २०७९ देखि उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा पढाइ सुरु हुने छ । कक्षा १ देखि ८ सम्मका लागि पाठ्यक्रम तयार पार्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा […]

आजदेखि राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु हुँदै

काठमाडौं । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । १९ जना सदस्यका लागि आगामी माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिने निर्वाचन आयोगले जनाएको छ । आजदेखि शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन […]

गढवा गाउँपालिकाको सार्बजनिक सुनुवाई सेवा प्रबाहमा प्रभावकारीता दिन आग्रह

दाङ । देउखुरीको गढवा गाउँपालिकाको सार्बजनिक सुनुवाई शुक्रवार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईमा बोल्ने सेवाग्राही तथा राजनितिक दलहरुले सेवाप्रबाहमा प्रभावकारीता बढाउन आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै राजनितीक दलका प्रतिनिधी तथा सेवाग्राही नागरिकहरुले गाउँपालिकाले प्रदान गर्दै आएको सेवामा थप प्रभावकारीता दिनुपर्ने,बर्षमा ३ पटक सार्बजनिक सुनुवाई राखिनु पर्ने,स्वास्थ्य शिविरहरु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]