
Pbu
Sds
Gisld
Rbs
Mbdvs
mbd

Rgs
Hal
nsb
Vor
Ksm
Gst
Bbbpu
Wsp
Sbs
Pvg
Tsm
Rgu
Ssm
Asm
Rgu
Bbu
Ggd
Rsb
Sls

Jmb
bbt
Pls
Jmb
Ptm
Syp
sab
Bml
Gsb
Rmb
Rpp
Abd
Mks
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अवैध नदीजन्य बस्तु ओसारपसारमा संलग्न भएका १३ वटा ट्याक्टरलाई पक्राउ गरी कारवाही गरेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार चैत १७ गतेदेखि २३ गतेसम्मको अवधीमा जिल्लाका विभिन्न स्थानबाट १३ वटा ट्याक्टरलाई पक्राउ गरिएको हो । जिल्लाका विभिन्न स्थानमा अबैध रुपमा नदिजन्य पदार्थ -ढुङ्गा,बालुवा,गिट्टी) ओसारपसार कार्यमा संलग्न भएका ती ट्याक्टरलाई पक्राउ गरी सम्बन्धित निकायमा आबश्यक कारवाहीका लागी पठाईएको र ३ लाख ५९ हजार ५७ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।
साथै यसरी नदीजन्य पर्दाथ अवैध रुपमा कसैले पनि ओसारपसार तथा उत्खनन् नगर्न प्रहरीले सबैमा आग्रह समेत गरेको छ ।
