
syysr
Amb
Gsl
Gsbus
Bksbus5
Csbus
gms
Ratbs
dsbus
Ddhbs
Pbu
Jsbus
Ssbus
Syees
Nssbus7
Rbs

Ggd
Tsm
Hal
Gst
Rgu
Asm
Sbs
Ksm
Bbbpu
Rgs
Sls
nsb
Ssm
Pvg
Rsb
Wsp
Rgu
Bbu
Vor

Bml
Syp
Rpp
Pls
sab
Jmb
Jmb
Gsb
Mks
Ptm
Rmb
Abd
bbt
काठमाडौं । किसानकाे माग पूरा गर्न भन्दै गत साता देखि प्रदेश २ मा डाक्टर सिके रावत नेतृत्वको जनमत पार्टीले गरेकाे आन्दोलनले उग्ररुप लिन थालेकाे छ ।
त्यस्तै आइतबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ता माथि प्रहरीले रबर गोली चलाउदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया,बैजनाथ यादव र संजय साह लगायत अन्यलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको अध्यक्ष रावतकाे सचिवालयले जनाएको छ।
त्यसैगरी झडपमा नेपाल प्रहरी ७ जना र एक सशस्त्र प्रहरीसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले ११ राउन्ड रबर गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार गरेकाे बताइएको छ।
यस्तै किसानका विभिन्न मागको लागि र प्रहरीकाे भ्यानकाे ठक्करबाट मृत्यु भएका व्यापारीकाे परिवारलाई उचित राहत तथा सत्यतथ्य छानबिनको माग गर्दै प्रदेश २ मा गत साता यता जनमत पार्टीले चरणबद्ध आन्दोलन गर्दै आएकाे छ । त्यस्तै चक्काजाम गर्नेदेखि लिएर सवारी साधान आगजनी समेत गरिसकेका छन् ।
