
Rgp
Unsku
Sgr
cjs
Gfs
Djs
Lnp
Srbpu
Pes
pku
sbs
Ggp
Rgp1
Pbu

Sbs
Wsp
Rgu
Tsm
Rgu
Bbu
Ggd
nsb
Rgs
Pvg
Gst
Asm
Sls
Ksm
Vor
Bbbpu
Hal
Rsb
Ssm

Pls
Rmb
Abd
Mks
Ptm
sab
bbt
Syp
Jmb
Gsb
Jmb
Bml
Rpp
दाङ । दाङ जिल्लामा पछिल्लो समय करिब साढे २५ हजार मतदाता थपिएको छ । फोटो सहितको मतदाता नामावली संकलन जारी रहदा एक महिनाको अबधीमा साढे २५ हजार मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
यस्तै अहिले दैनिक सरदर ५ सय देखी ९ सय जना सम्मको मतदाता नामावलीमा नाम दर्ता हुँदै आएको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुु भयो । जिल्लाका ७ गाउँपालिकामा मतदाता नामावली बिषेश कार्यक्रम सञ्चालन गरिएको थियो ।
त्यसैगरी अहिले प्रदेश निर्वाचन कार्यालय घोराही, जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुुलसीपुर र लमहीबाट नियमित मतदाता नामावली संकलनको काम भैरहेको छ । तर चुनावको मिति घोषणा नुुहदै नागरिकहरु नामावलीमा नाम दर्ता गराउन आतुुर देखिएका छन् । निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा नागरिकहरुको निकै भिड रहेको छ भने गाउँ गाउँबाट गाडी रिजर्ब गरेर नागरिकहरु नाम दर्ता गराउन आइरहेका छन् ।
