
Srbpu
Lnp
Rgp
Pbu
Djs
Gfs
sbs
pku
Sgr
Rgp1
cjs
Ggp
Pes
Unsku

Vor
Rsb
Rgu
Rgu
Ssm
Asm
Gst
Wsp
Rgs
nsb
Hal
Sls
Ggd
Pvg
Bbbpu
Sbs
Ksm
Bbu
Tsm

sab
Jmb
Pls
Bml
Syp
Rpp
Gsb
Ptm
Jmb
Mks
Rmb
bbt
Abd
अर्घाखाँची । अर्घाखाँचीको सितगंगा नगरपालिका १३ छेडामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
अर्घाखाँचीको सिमलपानीमा सनिवार मुटु, छाती, थाइराइड, नशारोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । सितगंगा मेडिकलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको छ । सितगंगा नगरपालिका १३ का वडा अध्यक्ष दुर्गा बहादुर भाट क्षेत्रीले वडाको नागरिकलाई स्वास्थ एवम् निरोगी बनाउन शिविरले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।
त्यस्तै उहाँले भौतिक बिकासले मात्रै वडा सप्पन्न नहुने हुदा नागरिकको जिवनको महत्त्वपूर्ण धन स्वास्थ्य भएको बताउनु भयो । वडा अध्यक्ष क्षेत्रीले औषधि उपचार गर्ने जान नसक्ने आमा बुबा हरुलाई आर्थिक अवस्था कम्जोर भएकाहरुलाई वडामै निसुल्क शिविर सन्चालन गरेको बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै डा.बिजय केसीले सम्पुर्ण बुबा आमाको स्वास्थ्य चेकजाँच गर्ने पाउँदा एकदमै खुसि महसुस भएको बताउनु भयो । उक्त शिविरमा सय भन्दा बढी नागरिकले सेवा लिएका थिए ।कमनादैनिक
