
dsbus
Ratbs
Ddhbs
Bksbus5
Pbu
Gsbus
Jsbus
Syees
Gsl
Ssbus
Amb
Rbs
Nssbus7
Csbus
gms
syysr

Pvg
Tsm
Ksm
Ggd
Rgu
Vor
Asm
Hal
Wsp
Rgs
Rsb
Sbs
Ssm
Rgu
Sls
nsb
Gst
Bbu
Bbbpu

Bml
Mks
Syp
Ptm
bbt
Rmb
Pls
Abd
sab
Gsb
Jmb
Jmb
Rpp
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावित २३६ जना केन्द्रीय सदस्यको नामावली वाचनपश्चात पेश गरेको सूची पारित भएसँगै आइतबारदेखि महाधिवेशन सम्पन्न भएको हो ।
त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीको बन्दसत्रमा अध्यक्ष प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्य गरि १३६ सदस्यको प्रस्ताव गरेको नाम पारित भएको छ ।
पार्टीको विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य हुने छन् । र बाँकी केन्द्रीय सदस्य मनोनित गरिनेछ भने माओवादी केन्द्रमा जम्मा २९९ केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ । यस्तै बाँकी रहेका सदस्यहरु चाँडै पूर्ति गरेर कमिटीलाई पनि पूर्णता दिइने अध्यक्ष प्रचण्डले बताएका छन् । केन्द्रीय सदस्यको टुंगो लागेसँगै सोही कमिटीभित्रैबाट पदाधिकारीको चयन गरिनेछ । यहीँ पुष ११ गतेदेखि सुरु भएको माओवादीको महाधिवेशन ८ दिनपछि आज सम्पन्न भएको छ ।
