
Pbu
Sds
Gisld
Rbs
mbd
Mbdvs

Pvg
Rsb
Sbs
Vor
Wsp
Sls
Rgs
Ksm
Tsm
Rgu
Hal
Rgu
Asm
nsb
Bbu
Bbbpu
Ggd
Ssm
Gst

Rmb
Bml
sab
Rpp
bbt
Gsb
Jmb
Ptm
Jmb
Pls
Mks
Abd
Syp
दाङ । फरार सुचीमा रहेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको हो ।
प्रहरीले फरार अभियुक्तहरुको खोजी गर्ने अभियान अन्र्तगत खोजीकार्य गर्नेक्रममा यहि चैत १५ गते देखि २४ गतेसम्म दश दिनको अवधीमा २१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत घोराहीमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै अदालतले विभिन्न मुद्दामा उनीहरुलाई चार वर्ष आठ महिना १९ दिन कैद र १ लाख ९ हजार छ सय सन्ताउन्न रुपैया जरिवानाको फैसला सुनाएको थियो ।
