राजपुर खेलकुद महोत्सवको दोस्रो दिन,पालिका स्तरीय प्रमुख ३ खेल

दाङ । राजपुर खेलकुद महोत्सवको दोस्रो दिनमा भएको गाउँपालिका स्तरीय क्रीकेट खेलमा पहिलो खेल वडा नम्बर ७ र वडा नम्बर ५ को बीचमा भएको थियो । राजपुर ७ ले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो । आफ्नो ब्याटिङ तर्फ वडा नम्बर ५ ले कुल २० ओभरको कोटा खेल्दै ९ विकेट गुमाएर ७४ रन बनाउन […]

देउखुरीको पदमिनी नजिक राखिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ स्थित पुर्व पश्चिम राजमार्गको पदमिनी खोला नजिकै सडक किनारमा राखिएको शंकास्पद बस्तु (प्रेसर कुकर) नेपाली सेनाले डिस्पोज गरेको छ । शनिबार राती गाडीवालाले गाडी रोकेर पिसाब गर्ने क्रममा उक्त वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । सडक किनारमा शंकास्पद वस्तु राखेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय […]

दाङमा शिवको भक्त हुँ भन्दै महिला र बालिकामाथि करणी गर्ने एक व्यक्ति पक्राउ

दाङ । दाङमा एक व्यक्तिले शिवको भक्त हुँ भन्दै महिला र बालिकामाथी बलत्कार गरेको घटना सार्वजनिक भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ निवासी ३५ वर्षीय गोपाल बिकले दैविक देवि देवले आफुलाई छोएको बहाना गरी महिला र बालिकालाई बलत्कार गरेको घटना बाहिर आएको हो । गत माघ १९ गते रातको समयमा तुलसीपुर उपमहानगरपालिका–१८ खैरेटी […]

गठबन्धनद्वारा एमसीसी संसदमा पेश गर्न सहमति

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा पेश गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसद्मा पेश गर्ने सहमति भएको हो । अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ। उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसिसी […]

राष्ट्रिय युवासंघ राजपुरको अध्यक्षमा गिरी

दाङ । दाङ देउखुरीको राजपुर गाउँपालिकामा नेकपा एमाले पार्टीले आफ्नो भातृ संगठन “राष्ट्रिय युवा संघ राजपुर ” गठन गरेको छ । राजपुर पार्टी अध्यक्ष हेमकुमार जिसिको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटिका सदस्य धुर्व आचार्यको प्रमुख आतिथ्य र देवु बस्नेतको बिशिस्ट आतिथ्यमा राजपुरको ५ जंग्रहवामा भएको एक कार्यक्रमका बिच दिपक गिरीको अध्यक्षतामा ३४ सदस्यीय “राष्ट्रिय युवा […]

न्याय सम्पादनको हिसाबले दाङ जिल्ला अदालत सर्वोत्कृष्ट

दाङ । न्याय सम्पादनको हिसाबले दाङ जिल्ला अदालत सर्वोत्कृष्ट घोषित भएको छ । ०७८÷७९ को जिल्ला अदालतहरुको अर्धवार्षिक प्रगति समीक्षामा धेरै मुद्दा फछ्र्यौट गरेको भन्दै सर्वोच्च अदालतले दाङ जिल्ला अदालतलाई सर्वोत्कृष्ट घोषणा गरेको हो । सर्वोच्च अदालतले जिल्ला अदालतहरुले औषत फछ्र्यौट ३५ प्रतिशत हुनुपर्नेमा दाङ जिल्ला अदालतले ६ महिनामा ४३ प्रतिशत मुद्दा फछ्र्र्यौट गरेको भन्दै […]

एक दिने नि:शुल्क आँखा तथा दन्त उपचार सेवा राजपुरको ३ नम्बर वडामा सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका ३ नम्बर वडा कार्यालयको सिफारिसमा नेपाल नेत्रज्योती संघ आँखा अस्पताल लमही र कृपा दन्त सेवा तथा मेडिकल हल लमहीको सहयोगमा १ दिने नि:शुल्क आँखा तथा दन्त चेकजाँच कार्यक्रम सम्पन्न भएको छ । भौगोलिक बिकटता तथा आर्थिक अभावको कारण नागरिकलाई टाढा जान समस्या भएकोले आफ्नै वडामा सेवाको लागि पहल गरिएको वडा […]

फेरि पेट्रोलियम पदार्थको मुल्य वृद्धि,प्रती लिटरको १४५ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको ३ दिन पछि पुन: मुल्य वृद्धि गरेकाे छ। शनिबार दिउसो विज्ञप्ति सार्वजनिक गर्दै निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने गरि पेट्रोल र डिजेल र मट्टितेलमा प्रति लिटर ३/३ रुपैयाँका दरले बढाएको जनाएको छ। याे नयाँ मूल्य […]

राजपुर खेलकुद महोत्सव उद्घाटन : क्रीकेट र फुटबल खेलमा पुरन्धारा र वडा ५ को हातमा

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ नयाँ बस्तीमा शनिबारदेखि राजपुर खेलकुद महोत्सव २०७८ को उद्घाटन भएको छ । उक्त महोत्सवको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले विधिवत रुपमा उद्घाटन गर्नु भएको हो । राजपुर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा राजपुर खेलकुद महोत्सवका संयोजक नरेन्द्र सिंह भण्डारीको अध्यक्षता एवं राजपुर गाउँपालिका अध्यक्ष लोकराज […]

लमहीमा माण्डबी राप्ती सेवा समाज गठन,अध्यक्षमा खनाल

दाङ । दाङको लमहीमा माण्डबी राप्ती सेवा समाज गठन गरिएको छ । शनिबार आज लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र लमहीमा अवस्थित होटल देउखुरी दरबारमा गठन गरिएको हो । त्यसैगरी उक्त भेलाले शिवराज खनालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा वसन्त भण्डारी,सचिवमा शंकर भण्डारी,कोषाध्यक्षमा सरद भण्डारी,सदस्यहरुमा ऋषिराम भण्डारी,बाम देब खनाल,छविलाल […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]