
Ssbus
nsm
Pbu
Ssbus
Ssbus
Sssbus1
ssbus
tssbus
Sssbus1
Gsl

Pvg
Hal
Bbu
Gst
nsb
Sbs
Tsm
Rsb
Vor
Ksm
Rgu
Ssm
Ggd
Wsp
Rgs
Asm
Rgu
Sls
Bbbpu

Ptm
Mks
bbt
Rmb
sab
Rpp
Bml
Syp
Jmb
Abd
Jmb
Pls
Gsb
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा पेश गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसद्मा पेश गर्ने सहमति भएको हो । अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ। उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुनेछ।
त्यस्तै बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र सञ्चार तथा सूचना प्रविधि एवं सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभगी भएका थिए।
