
Usb
Gsb
Csb
Ksb
Tgp
Fmb
Ksb
Ssb
Ssb
Rsb
Ppu
Rks
jsb
Nsb
Ksb
Bsn

Ssb
Usb
Tsb
Gsb
Hl1

ptl
Rgu
Nps
दाङ । दाङ देउखुरीको राजपुर गाउँपालिकामा नेकपा एमाले पार्टीले आफ्नो भातृ संगठन “राष्ट्रिय युवा संघ राजपुर ” गठन गरेको छ ।
राजपुर पार्टी अध्यक्ष हेमकुमार जिसिको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटिका सदस्य धुर्व आचार्यको प्रमुख आतिथ्य र देवु बस्नेतको बिशिस्ट आतिथ्यमा राजपुरको ५ जंग्रहवामा भएको एक कार्यक्रमका बिच दिपक गिरीको अध्यक्षतामा ३४ सदस्यीय “राष्ट्रिय युवा संघ राजपुर” कमिटी गठन गरेको छ ।
२०७९ साल बैशाख ३० गते निर्धारण गरिएको स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न पार्टीले आ-आफ्ना कार्यक्रमलाई अघि बढाउदै गर्दा नेकपा एमाले पार्टी राजपुरलेपनि आफ्नो पार्टी विभिन्न प्रकारका कार्यक्रमहरु राजपुरमा तिव्ररुपले गर्दै आईरहेको छ ।
